Pairabi logo

असोज १४, २०८०, आइतबार                    

समाज

२४३ समाचार


सांसद तिवारीको गृहमन्त्री श्रेष्ठसँग गुनासो

नेपालगन्ज । बाँकेको सुरक्षा व्यवस्थालाई लिएर प्रतिनिधिसभाका सांसद लक्ष्मी तिवारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गुनासो गर्नुभएको छ । नेपालगन्जका पछिल्ला केही घटनामा बाँके प्रशासनको भूमिकाप्रति सांसद लक्ष्मी तिवारीले शंका गगर्दै सांसद तिवारीले प्रशासन कमजोर हुँदा अराजकता बढेको भन्दै नियन्त्रणमा प्रभावकारी भूमिका...


बाँकेको दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । बाँकेमा कार र बस ठोक्किदा आज दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका८ मुगुवा खोला नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ...


‘वन्यजन्तु बढ्दा डर हैन खुसी लाग्छ’

बाँके, हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ,बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारू भन्नहुन्छ । पहिला(पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो...


रेशम चौधरी कारागारबाट रिहा

नेपालगन्ज । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज कारागारबाट रिहा भएका छन । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न...


आगलागीबाट नरैनापुरमा ११ घर जले

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी...


चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

नेपालगन्ज । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र...


बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण

नेपालगन्ज १२ जेठ । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्र्फत रुपमा पहल तथा निकासका लागि नेपालगन्ज काठमाण्डौ समन्वय समिति निमार्ण भएको छ । नागरिक अगुवाहरुको आज बसेको एक भेलाले कुनै पनि राजनितिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न...


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको...


जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका...


रुकुम पश्चिम जिप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका(८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित पाँचको मृत्यु भएको प्रहरीले जनाएको छ । सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप...


बाँकेमा निकुञ्जमा भू परिधीको लगानी बढ्दै

नेपालगन्ज । तराई भूपरिधि कार्यक्रमले ताल कार्यक्रम अन्र्तगत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लगानी बढाउदै लगेको छ । त्यहाँ सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको पत्रकारलाई प्रत्यक्ष अवलोकन गराउदै त्यसबाट जैविक विविधता लगायतको संरक्षण भएको जानकारी दिएको छ । बाँकेका करिव...


राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता...


डुडुवाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई पितृशोक

डुडुवा (बाँके), ३ जेठ । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ । गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे आसामयिक...


मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री हुनुहुन्थयो । गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन...


रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपालगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो। अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले...


नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नेपालगञ्ज । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको...


नेपालगन्जमा बृक्षारोपण

नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित रहेको सडक विभाग कार्यलय अगाडी वृक्षारोपण गरिएको छ । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज र नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको सहकार्यमा आज सर्खेतरोड स्थित सडक विभाग कार्यलय अगाडि वृक्षारोपण भएको हो । विभिन्न जातका विरुवा सहित राष्ट्रिय...


युवकको नदीमा डुबेर मृत्यु

नेपालगञ्ज । बाँकेका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी...


नक्कली नोट छाप्ने गिरोह पक्राउ

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपालभारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई...


बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

नेपालगञ्ज । रुपन्देहीको बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले जेठ ६ र ७ गते सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा...


ताजा

सबै

मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै

मुस्लिम उद्योग व्यवसायी नेपालगंजका संयोजक सैयद मोहम्मद जाहगिरले व्यवसायीहरुको समस्याम…

केरा जोन समन्वय समितिको निर्वाचनको तयारी

कमल राज पौडेल बर्दिया १३ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्…

पत्रकारिताको अवस्था, चुनौती र सम्भावना

शुक्रऋषि चौलागाई नेपालगन्ज ।सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकला…

मिसन ८४को अभियान जनताको हो : रवि लमिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन मिसन८४ आफ्न…

लोकप्रिय

सबै

नेपालगन्ज बजारको अनुगमन, डेरी पसललाई कारवाही

नेपालगन्ज बजारको अनुगमन थालिएको छ । सम्वन्धित सरोकारवाला निकायको संयुक्त अनुगमन टोल…

नागरिक समाज संजाललाइ क्षमता विकास तालिम

बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण…

शिक्षामा पुरुषलाई उछिन्दै महिला

अनोज थारु । बर्दिया बर्दियाको बाँसगढीमा शिक्षा लिने महीलाहरुको संख्या बढदै गएको छ ।…

नवनिर्मित प्रसुती भवन र एम्बुलेन्स सेवा सञ्चालन

बाँकेको राप्तीसोनारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुल…