Pairabi logo

साउन १२, २०८२, आइतबार                    

समाज

४६१ समाचार


आगलागीबाट नरैनापुरमा ११ घर जले

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर५ को जमुनहा गाउँमा आज आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी...


चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

नेपालगन्ज । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र...


बाँकेका विभिन्न सवालमा पहल गर्न समिति निमार्ण

नेपालगन्ज १२ जेठ । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्र्फत रुपमा पहल तथा निकासका लागि नेपालगन्ज काठमाण्डौ समन्वय समिति निमार्ण भएको छ । नागरिक अगुवाहरुको आज बसेको एक भेलाले कुनै पनि राजनितिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न...


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

नेपालगन्ज । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको...


जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका...


रुकुम पश्चिम जिप दुर्घटनामा पाँचको मृत्यु

नेपालगन्ज । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका(८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा पाँचको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित पाँचको मृत्यु भएको प्रहरीले जनाएको छ । सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप...


बाँकेमा निकुञ्जमा भू परिधीको लगानी बढ्दै

नेपालगन्ज । तराई भूपरिधि कार्यक्रमले ताल कार्यक्रम अन्र्तगत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लगानी बढाउदै लगेको छ । त्यहाँ सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको पत्रकारलाई प्रत्यक्ष अवलोकन गराउदै त्यसबाट जैविक विविधता लगायतको संरक्षण भएको जानकारी दिएको छ । बाँकेका करिव...


राप्ती नदीमा डुबेर दुई महिलाको मृत्यु

बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना महिलाको मृत्यु भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नंं. ४ स्थित सिधानियघाट राप्तीनदीमा पिकनिक खाना गएका ६ जनाको समुहमध्ये दुई जना महिला पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता...


डुडुवाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई पितृशोक

डुडुवा (बाँके), ३ जेठ । बाँके डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङलाई पितृशोक परेको छ । गुरुङका बुवा डोटी दिपायल सिलगढी नगरपालिका वार्ड नं. ६ निवासी ८६ वर्षिय गणेशबहादुर गुरुङको गत बैशाख २७ गते बुधबार राती १२ बजे आसामयिक...


मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री हुनुहुन्थयो । गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन...


रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेपालगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो। अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले...


नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नेपालगञ्ज । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको...


नेपालगन्जमा बृक्षारोपण

नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित रहेको सडक विभाग कार्यलय अगाडी वृक्षारोपण गरिएको छ । क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज र नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको सहकार्यमा आज सर्खेतरोड स्थित सडक विभाग कार्यलय अगाडि वृक्षारोपण भएको हो । विभिन्न जातका विरुवा सहित राष्ट्रिय...


युवकको नदीमा डुबेर मृत्यु

नेपालगञ्ज । बाँकेका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी...


नक्कली नोट छाप्ने गिरोह पक्राउ

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपालभारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई...


बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी

नेपालगञ्ज । रुपन्देहीको बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले जेठ ६ र ७ गते सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा...


युवती मृत फेला

नेपालगञ्ज । कोहलपुर नगरपालिका६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् । नेपालगञ्ज उपमहानगरपालिका९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी...


बालविवाह रोक्न जानकीमा छोरी कल्याण कार्यक्रम

बाँकेको जानकी गाउँपालिकाले बालिकाहरुको बीमा गर्न शुरु गरेको छ । गाउँपालिकाको १२औँ गाउँसभाले पारित गरेको छोरी कल्याण कार्यक्रमअन्तर्गत बीमा गर्न शुरु गरिएको हो । बालिका जन्मिसकेपछि जन्मदर्ता गर्दाका बखत दुईवटा फोटो बुझाएमा बालिकाको २० वर्षसम्मका लागि रु एक लाखसम्मको बीमा...


राप्ती तटका बासिन्दा जोखिमको यात्रामा

नेपालगञ्ज । बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा...


पर्यटन प्रर्वद्धन उच्च प्राथमिकतामाः मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पर्यटकीय क्षेत्रको विकास, र बिस्तारलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ आगामी आर्थिक वर्षको लागि बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउनेमा उहाँले जोड दिनुभयो । बैजनाथ गाउँपालिका १ स्थित पर्यटकीय...


ताजा

सबै

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

सिँचाइ नहुँदा रोपाइँ भएन

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा …

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

लोकप्रिय

सबै

बाँकेका तीन पालिकामा यौन तथा प्रजनन स्वास्थ्यबारेको परियोजना शुरु

नेपालगन्ज, ७ साउन । समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी सचेतना तथा नीत…

सिँचाइ नहुँदा रोपाइँ भएन

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा …

सुनाखरी रेष्टुरेन्टकी महिला कर्मचारी निर्मलाको विभत्स हत्या

नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टकी एक महिला कर्मचारीको विभत्स हत्या भएको छ । नेपालगञ्…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…