Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

समाज

४७६ समाचार


बाढी र पहिरोले बाजुरामा १३ परिवार विस्थापित

नेपालगन्ज । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ...


गाडी दुर्घटनामा एकको मृत्यु

नेपालगन्ज । चित्लाङदेखि काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको जानकारी...


पुल नबन्दा स्थानीयलाई सास्ती

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिम पूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको छ वर्ष बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँदा...


कोशीका मुख्यमन्त्री थापाको नियुक्ति खारेज

नेपालगन्ज । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो। सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। सभामुख गौतमसहितको समर्थनका आधारमा...


पाँच किलो अफिम सहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेमा प्रहरीले ५ किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का ४१ बर्षीय हरिप्रसाद भट्टराई, ३० बर्षीय देबीप्रसाद भट्टराई र...


बाँकेका अधिकांस स्थानीय तहबाटै श्रम स्वीकृति

नेपालगन्ज । वैदेशिक रोजगारीमा जान इच्छुक नागरिकलाई बाँकेका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहले श्रम स्वीकृति दिन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिकालगायतले श्रम स्वीकृति दिएको स्थानीय...


राप्तीको भँगालोमा फसेका २६ को उद्दार

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ। मंगलबार राति ९ बजे नरैनापुर गाउँपालिका(५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन...


बाँकेमा पानीमा डुबेर ३२ को मृत्यु

नेपालगञ्ज । बाँकेमा पानीमा डुबेर मात्र गत आर्थिक वर्ष २०७९०८० मा ३२ जनाको मृत्यु भएको छ । जिल्लामा रहेका नाला, पोखरी, तालतलैया, नदी तथा अन्य कार्य गर्दा ३२ जनाको पानीमा डुबेर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी...


अनुसन्धान अधिकृत मृत भेटिए

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभागका एकजना अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मृत भेटिएका छन्। प्रहरीले उनको शव सर्लाहीको ईश्वरपुर नगरपालिका९, खोरिया टोलमा भेट्टाएको हो। सर्लाही प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका६, बयलवास बजार निवासी २९ वर्षीय वसन्त साह फूलजोरत्रिभुवननगर सडकखण्डअन्तर्गत खोरिया टोलनजिकैको कल्भर्टमुनि आज...


मनाइयो डुबेर हुने मृत्यु रोकथाम दिवस

नेपालगन्ज । बाँकेमा पहिलोपटक आज डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा डुबेर हुने मृत्युु रोकथाम दिवस मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले डुबेर हुने मृत्यु वर्षेनी बढ्दै गइरहेको...


राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नेपालगन्ज। जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा...


लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध

नेपालगन्ज । भारी वर्षाले पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल(पाल्पा, गोरुसिंगे(सन्धिखर्क, राम्दी(रामपुर र भालुबाङ (प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका सूचना अधिकारी डीएसपी होमबहादुर...


डिएसपी केसीलाई बर्खास्त गर्न सिफारिस

नेपालगन्ज । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस...


बाँकेमा १ हजार ६ सयलाई बंशज नागरिकता

नेपालगञ्ज । बाँकेमा करिब एक महिनाको अवधिमा जन्मको आधारमा १ हजार ६ सय जनालाई वंशज नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालसम्म जन्मको आधारमा नागरिकता पाएकाहरूका १ हजार ६ सय जना सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण...


पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

नेपालगन्ज । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले...


नेपालगन्जको मुख्य नाला फराकिलो हुँदैं

नेपालगन्ज, ७ साउन । नेपालगन्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुलको निकासलाई फराकिलो गर्नका लागि निमार्ण कार्य शुरु भएको छ । केही वर्ष अगाडी निमार्ण भएको करिब ८१० मिटरको नालाको चौडाई निमार्ण गरिएपनि बीचको भाग (निकास) तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर...


अध्यागमन कार्यालयको काम ठप्प

नेपालगन्ज । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ । करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको...


स्थानीय आफैले तटवन्ध निमार्ण गर्दै

बाँकेको राप्तीसोनारी गाउँपालिका ३ मा रहेको वैशा पिक्निक पार्क लगायत सिक्टा बाँध समेत नदि कटानको उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीन्दाहरु विहीबार श्रमदान गरेका छन् । साउन महिना सुरु हुँदासम्म नदी कटानको उच्च जोखिममा रहेको सिक्टा बाँधसँगै जोडिएको पिक्निक पार्क क्षेत्र...


ठूलो परिमाणमा सुन सहित छ पक्राउ

नेपालगन्ज । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज निश्चित हुने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिनुभयो...


बाँकेका तीन कार्यालयसंग सूचना माग

नेपालगन्ज ३ साउन । नेपालगन्ज शहरमा इरिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने इरिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । इरिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक पटक पहल गरेपनि अहिलेसम्म व्यवस्थापन गर्न...


ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …