Pairabi logo

पुस ०३, २०८२, बिहीबार                    

समाज

४७६ समाचार


बस पल्टिदा खजुरामा एक विद्यार्थीको मृत्यु

बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस पल्टिदाँ भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरा गाउँपालिका नजिकै रहेको दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका वार्ड नं. ६ का १२ वर्षिय ऐसब नेपालीको मृत्यु भएको इलाका प्रहरी...


नेपाली कांग्रेसले प्रशिक्षण अभियान चलाउने

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ । कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा...


नेपालगञ्जमा रामलीला मञ्चन

ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको रामलीला प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा...


औषधोपचारकै जोहोमा बाँकेका द्वन्द्वपीडित

युवराज पाण्डे नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका९ की सीता शाहलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहेकी शाहलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा...


सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित

नेपालगन्ज २८ असोज । सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टंकराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औं वार्षिक साधारण सभामा सूचनाको...


नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै

नेपालगञ्ज । डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा...


जमुनाहमा दशैँ मनाउन आउनेको लर्को

नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किन थालेका छन । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच...


नेपालगञ्जमा आगलागी हुँदा सात पसलमा क्षति

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान भीषण आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरिके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...


बाँकेमा चोरीका घटना बढ्यो

नेपालगन्ज २६ असोज । पछिल्लो समय बाँकेमा चोरीका घट्ना बढेका छन् । चाडपर्व नजिकिएसंगै चोरीका घट्ना बढ्न थालेको छ । बाँकेको कम्दीमा दुई दिनमा दुई स्थानमा चोरी भएको छ । डुडुवा गाउँपालिका वडा नं९४ र ५ मा दुई दिनमा दुई...


अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

नेपालगन्ज । जाजरकोटको कुशे गाउँपालिका१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको...


नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको छ । विगत एक सातादेखि लगाइँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै जानकारी दिएको छ । सहायक प्रमुख...


केही नेपाली हताहत भएको हुन सक्छः सरकार

नेपालगन्ज । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने नेपाल सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना...


नेपालगञ्जको जनजीवन सामान्य हुँदै

नेपालगन्ज । बाँकेको नेपालगञ्जको जनीवन सामान्य हुँदै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बन्दै गएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु हटाएर...


शान्ति र सदभावका लागि नागरिक अपिल

नेपालगन्ज १८ असोज । नेपालगन्ज घटनामा सामाजिक सदभाव कायम गर्नका लागि बाँकेका नागरिक समाजले शान्ति र सदभावका लागि अपिल गरेका छन । नेपालगन्ज बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक विविधता भएको शहरको रुपमा परिचित छ । यहाँ बसोबास गर्ने हिन्दु, मुस्लिम, सिख्ख र...


सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुरु

नेपालगन्ज । सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग२०८० ले काम थालेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले काम शुरु भएको जानकारी दिनुभयो । अहिलेसम्म सुन तस्करीका अहिले सम्म भएका न्यायिक...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कफर््यु) खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आज विहान आठ बजेदेखि राती ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालिन...


धार्मिक–साम्प्रदायिक बढाउने गतिविधि नियन्त्रणबारे राष्ट्रिय सुरक्षा परिषद् बैठकमा छलफल

काठमाण्डौ १७ असोज । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा देशमा पछिल्लो समय देखिएका धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ । परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधवार...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव...


चित्तलको मासु सहित एक पक्राउ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो...


प्लानको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

सुर्खेत १७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताउनुभएको छ । प्लान इन्टरनेशनलको ४५ औँ बार्षिक उत्सावका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गर्दै मुख्यमन्त्री शर्माले...


ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…