Pairabi logo

जेठ ०३, २०८१, बिहीबार                    

समाज

३६८ समाचार


रुपन्देहीको सैनामैनामा शव फेला

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...


खजुरामा श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदै

नेपालगन्ज २४ फागुन । खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यले आजदेखि यहाँ श्रीमदभागवत ज्ञानमहायज्ञ शुरु हुदैछ । लक्ष्मी नारायण मन्दिर महायज्ञ समारोह समितिद्धारा आजदेखि शुरु भएको महायज्ञ फागुन ३० गतेसम्म संचालन हुने आयोजक समितिका संयोजक शिवराज श्रेष्ठले बताउनुभयो ।...


आज पनि नेपालगञ्जमा होली

नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि...


कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नहरमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर १२ चप्परगौडीका दीप ज्योति बोर्डिङ् स्कुलमा अध्ययन गर्ने १५ वर्षीय मनसुन बराल र ज्ञानज्योति स्कुलमा पढने ९ बर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय,...


होलीमा आगो भित्राउछन थारु समुदाय

नेपालगञ्ज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन् । होलीका अवसरमा गन्यारी...


मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना

नेपालगञ्ज । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा...


झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । कुटपिटबाट सोही ठाउकी १४...


रङहरुको पर्व होली

अल्का मिश्र नेपालगन्ज २२ फागुन । सामाजिक सदभावको पर्वको रुपमा मनाइने होलीको रौनक शुरु भएको छ । पहाडी जिल्लाहरुमा आज र भोली तराईका जिल्लामा मनाईने होली पर्वको रौनकता शुरु भएको हो । पर्वलाई मध्यनजर गरि नेपालगन्जको त्रिभुवन चोक, सदरलाईन, बागेश्वरी...


बीस बर्षदेखि फरार पक्राउ

नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी...


कर्तब्य ज्यानका फरार दुई पक्राउ

नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...


नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

अल्का मिश्र नेपालगन्ज १८ फागुन ।पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी...


नेपालगञ्जका पुनःस्थापना केन्द्रको अनुगमन

नेपालगञ्ज । बाँकेमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो । साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह,...


मेघगर्जन सहित हल्का बर्षाको सम्भावना

नेपालगञ्ज । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी...


व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सो योजना बनाइएको हो । छलफलपछि तयार भएको योजना अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको उक्त...


वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक...


सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले...


आफैलाई गोली हानेर आत्महत्या

नेपालगञ्ज । कर्णाली प्रदेशमा एक प्रहरी जवानले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा एक प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन । दार्चुलाको अपी नगरपालिका६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका...


द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक

नेपालगन्ज ७, फागुन । महाशिवरात्री पर्वको अवसरमा बाँके सिमावर्ती क्षेत्र लक्ष्मणपुरमा द्वादश ज्योतिलिंगम महारुद्राभिषेक गरिएको छ । द्वादश ज्योतिलिङ्गको अलग अलग स्थापना गरि भारतको काशीका ब्राह्मण र भगवान शिवको रुपमा सामुहिक रुपमा श्रीमान श्रीमतीसहित १२ जना यजमानद्वारा दुग्ध धाराबाट महारुद्राभिषेक...


४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी

नेपालगन्ज ७ फागुन ।नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको...


रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

प्रहलाद विश्वकर्मा नेपालगंज ५ फागुन । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सकिएको छ । सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको...


ताजा

सबै

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक म…

भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास

नेपालगन्ज २ जेठ । विपद् न्युनीकरणका लागि भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घट…

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

नेपालगन्ज ३१ बैशाख । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको क्षमता अभि…

युवा संवाद कार्यक्रम

नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भु…

लोकप्रिय

सबै

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट रा…

युवा संवाद कार्यक्रम

नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भु…

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

पवन जायसवाल नेपालगन्ज ३१ बैशाख । बाँके खजुरास्थित कल्पना फाउण्डेशन, नेपालले ज्ञानोदय…

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

नेपालगन्ज ३१ बैशाख । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको क्षमता अभि…