Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

समाज

५०८ समाचार


मुर्ति विसर्जनमा भण्डारा

नेपालगन्ज ८ कार्तिक । दुर्गा मुर्ति विसर्जन गर्ने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण तथा भण्डारा गरिएको छ । नेपालगन्जदेखि राप्ती नदी सिधनिया घाटसम्म मुर्ति लैजाने क्रममा सडकका विभिन्न स्थानमा प्रसाद वितरण तथा भण्डारा गरिएको हो । डुडुवा गाउँपलिका वार्ड नं।...


शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन

नेपालगन्ज, ८ कार्तिक विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख...


निःशुल्क स्वच्छ खानेपानी वितरण

नेपालगन्ज ८, कार्तिक । दुर्गा मुर्ति विर्सजनमा भक्तजन तथा मेला हेर्न आएका श्रद्धालुहरुलाई निःशुल्क स्वच्छ खानेपानी वितरण गरिएको छ । गौरव स्मृति तथा वी योर फाउण्डेशन नेपालगन्ज४ ले फत्तेबाल आँखा अस्पताल अगाडी निःशुल्क पानीको व्यवस्था गरेको हो । सामाजिक मानवियतासंगै...


नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

नेपालगन्ज, ८ कार्तिक :बडाको दसँैको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको...


दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

बाँके ८ कार्तिक :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइदैछ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्राली लगायत...


नेपालगन्ज सडकमा स्ट्रीट लाइट

नेपालगन्जको सडकमा स्ट्रीट लाइट ९सडक बत्ती बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको हो । रत्न...


बाँकेका ३१ स्थान संबेदनशिल, सुरक्षा सर्तकता

बाँकेका ३१ वटा स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्वलक्षित विशेष सुरक्षा योजनाको मुख्य रणनीतिक पक्षहरू सार्वजनिक गरि जनाएको छ । जिल्लामा चाडपर्वलक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभित्रका विभिन्न ३१ वटा स्थानलाई संवेदनशील क्षेत्रका रूपमा...


विषादी सेवनबाट एक जनाको मृत्यु

बैतडी ५ कार्तिक । विषादी सेवनबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका २ मडैका ५५ वर्षिय गंगा सिंह मडैको तरकारीमा प्रयोग हुने विषादी सेवनबाट मृत्यु भएको हो। विषादी सेवनपछि बेहोस भएका मडैलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा शिवनाथको...


क्षेत्रीय कारागारमा बालबन्दी राख्न शुरु

बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न शुरु गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले नौबस्तास्थित क्षेत्रीय कारागारमा सुधार गृह सञ्चालनमा ल्याएको हो । क्षेत्रीय कारगारमा...


बडा दशैको सातौ दिन आज फूलपाती भित्र्याइँदै

काठमाडौँ, ४ कात्तिक :बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक...


बस पल्टिदा खजुरामा एक विद्यार्थीको मृत्यु

बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस पल्टिदाँ भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरा गाउँपालिका नजिकै रहेको दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका वार्ड नं. ६ का १२ वर्षिय ऐसब नेपालीको मृत्यु भएको इलाका प्रहरी...


नेपाली कांग्रेसले प्रशिक्षण अभियान चलाउने

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ । कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा...


नेपालगञ्जमा रामलीला मञ्चन

ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको रामलीला प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा...


औषधोपचारकै जोहोमा बाँकेका द्वन्द्वपीडित

युवराज पाण्डे नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका९ की सीता शाहलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहेकी शाहलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा...


सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट अर्याल सम्मानित

नेपालगन्ज २८ असोज । सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टंकराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।सूचना र मानव अधिकार अनुसन्धान केन्द्र आइएचआरसी नेपालगन्जले आफ्नो ११औं वार्षिक साधारण सभामा सूचनाको...


नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै

नेपालगञ्ज । डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा...


जमुनाहमा दशैँ मनाउन आउनेको लर्को

नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किन थालेका छन । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच...


नेपालगञ्जमा आगलागी हुँदा सात पसलमा क्षति

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान भीषण आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरिके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...


बाँकेमा चोरीका घटना बढ्यो

नेपालगन्ज २६ असोज । पछिल्लो समय बाँकेमा चोरीका घट्ना बढेका छन् । चाडपर्व नजिकिएसंगै चोरीका घट्ना बढ्न थालेको छ । बाँकेको कम्दीमा दुई दिनमा दुई स्थानमा चोरी भएको छ । डुडुवा गाउँपालिका वडा नं९४ र ५ मा दुई दिनमा दुई...


अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

नेपालगन्ज । जाजरकोटको कुशे गाउँपालिका१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको...


ताजा

सबै

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…