विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सुझाव
नेपालगञ्ज । विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सरोकार भएकाले विभिन्न सुझाव दिएका छन । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा आज भएको छलफलमा भूकम्प...
अशक्तको सहाराका लागि ट्राईसाईकल
नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई हिडडुल तथा आय आर्जन गर्नका लागि सहाराको रुपमा ट्राई साइकिल वितरण गरिएको छ । नेपालगन्जमा ट्राईसाईकल (तीन पांग्रे हाते साईकल) वितरण गरेको हो । कतार...
राप्ती नदीको कटानले डुबानको जोखिम
नेपालगञ्ज । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले...
तुलसी जयन्ती तथा अवधी महोत्सव
पवन जायसवाल । नेपालगन्ज । नेपालगन्जमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२६औं तुलसीदास जयन्ती तथा २४ औं अवधी दिवसको रुपमा अवधी महोत्सव २०८० मा २८ जना समाजसेवी, साहित्यकारहरुलाई बुद्धवार सम्मान गरिएको...
ललिता निवास अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
नेपालगन्ज । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको जानकारी दिनुभयो ।सीआईबी स्रोतका अनुसार यो...
विपन्न परिवारलाई चल्लासहित विभिन्न सामाग्री वितरण
नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत...
बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण
नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल...
नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २हजार ४५६ मत पाउँदा रौनियारले १हजार ५६६ मत प्राप्त...
अवधी समुदायको गुडिया पर्व
नेपालगञ्ज । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई गुडिया पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल...
बाँकेमा १५ बर्षदेखिका खानेपानी आयोजना अलपत्र
नेपालगञ्ज। बाँकेमा १५ बर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन । बजेट, जनश्रमदानको अभाव र बैकल्पिक खानेपानीको स्रोतका कारण उपभोक्ता सचेत नहुँदा जयसपुर खानेपानी आयोजना लगायतका अन्य आयोजना समेत अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ ।...
घाँस काट्दै गरेकी श्रीमतीको हत्या
बर्दियाको बढैयाताल गाउँपालिका१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको...
पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय
गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् ।...
हुम्लावासी आन्दोलित, विमानस्थलमा धर्ना
नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले...
बैतडी धौलीगङ्गा बाँध पुनः खोलिँदै
बैतडी, २९ साउन । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगङ्गाको बाँधका ढोकाहरु...
खजुरामा धार्मिक महोत्सवको सचिवालयको उद्घाटन
बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा आयोजना हुने धार्मिक महोत्सवका लागि शनिबार सचिवालयको उद्घाटन गरिएको छ । खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, धर्मगुरु ईश्वर शरण महाराज, वडा अध्यक्ष टेकवहादुर रोका र समितिका अध्यक्ष खड्ग वलीले सचिलायलको संयुक्तरुपमा उद्घाटन...
बबई नदीमा डुबेर तीन बेपत्ता
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर...
नाका बन्द हुने चिन्ताले गाडीको तीव्र गतिले दुर्घटना
सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपालभारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले...
खजुरामा धार्मिक महोत्सव हुने
नेपालगञ्ज, साउन २१ । बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि सुरु हुने महोत्सव...
शोकमग्न नेपालगञ्ज
एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको...
लैङ्गिक संवेदनशिलता र भाषा बारे दुईदिने कार्यशाला शुरु
नेपालगन्ज १८ साउन । लैङ्गिक संवेदनशिलता कथा लेखन र भाषाका विषयमा दुईदिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवालाई सञ्चारमाध्यममा कसरी उठाउने भन्ने विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो । युएसएआईडी द एशिया फाउण्डेशनको...