Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

चप्परगौडीका विष्ट मृत फेला

डेक्स

डेक्स

चप्परगौडीका विष्ट मृत फेला
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं। १२ चपरगौडिमा एक जना मृत फेला परेका छन ।कोहलपुर १२ चपरगौडीका २४ बर्षिय सुशील बिष्ट आफ्नै घरको कोठामा सुतेकै अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।  

आईतवार साँझ खाना खाएर आफ्नो कोठामा सुत्न गएका बिष्ट सोमबार बिहान ९ बजे सम्म नउठे पछि घर परिवारले लगातार बोलाउदै ढोका हान्दा पनि नउठेपछि झ्याल फोडेर हेर्दा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङहोममा लागिएको र पोस्टमार्टम पछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

ताजा

सबै

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

बाँकेमा धान खरिदः मागभन्दा आधामात्रै कोटा निर्धारण

नेपालगन्ज, १७ कात्तिकः बाँके जिल्लामा धान खरिदको लागि मागभन्दा आधामात्रै कोटा निर्धार…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

यो पनि