Pairabi logo

साउन २१, २०८३, बिहीबार                    

समाज

५०२ समाचार


अबैध इ-रिक्साको प्रतिवन्ध गर्छौ: मेयर विष्ट

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले इरिक्सा व्यवस्थापनमा प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख विष्टले पूर्ण अवैध इरिक्सा गुड्न प्रतिबन्ध लगाउने बताउनुभयो । नेपालगञ्जको सडकको मुख्य समस्या बनिरहेको इरिक्सा व्यवस्थापनका लागि निर्वाचित भएर आएदेखि...


नेपालगञ्ज उपमहानगरपालिकाद्धारा अवैध इ–रिक्सा नष्ट गर्न सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इरिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि इरिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इरिक्सा नष्ट गर्न सुरु गरेको हो । मंसिर १९ गतेदेखि अवैध इरिक्सा नियन्त्रण अभियान...


राज्यबाट थप सहयोग प्राप्त भएमा साना सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिनेछौँ  : अध्यक्ष झा

काठमाडौँ, २३ पुस स् राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राज्यले थप सहयोग उपलब्ध गराएमा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई निःशुल्क सेवा दिन तयार रहेको बताउनुभएको छ । राससले आजदेखि प्रारम्भ गरेको अवधि भाषा समाचार सेवाको उद्घाटन कार्यक्रममा अध्यक्ष झाले...


राससबाट अवधी भाषामा समाचार सेवा प्रारम्भ

काठमाडौँ, २३ पुस :राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधी राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ । रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ...


बाँके निकुञ्जमा पर्यटन बढाउन रोडम्याप

नेपालगन्ज । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने रोड म्याप तयार गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको रोड...


रेडक्रस पुरैनी उप–शाखाको सभा

नेपालगन्ज २२ पुस । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा बाँकेको १९ औं उपशाखा सभा सम्पन्न भएको छ । रेडक्रसको प्रवर्तक जाँ हेनरी ड्यूनाको तस्बीरमा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उप महासचिव राज कुमार वर्माले माल्यार्पण तथा ब्यानर वाचन...


चिसोमा सामुहिक आगो ताप्ने व्यवस्था

नेपालगन्ज २१ पुस । चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने (धुनी)को व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक, बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरुको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो...


लायन्सका संस्थापक जोन्सको जन्मोत्सवमा विभिन्न कार्यक्रम हुँदै

नेपालगन्ज २१ पुस । लायन्सका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सव पारेर बाँके र बर्दियामा सप्ताह ब्यापी सामाजिक सेवाका कार्यक्रमहरु संचालन गरिने भएको छ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले यस अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त...


विमितको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

नेपालगन्ज १८ पुस । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ बाँकेका विमित ५८ वर्षिय गिता बढहीको मृत्यु पश्चात उहाँको नाममा रहेको विमा सुविधावापतको रकम उपलब्ध गराइएको छ...


कैदीलाई सिपमुलक तथा स्वरोजगार बारे उत्प्रेरणात्मक प्रशिक्षण

नेपालगन्ज १८ पुस । जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ । यसैक्रममा त्यहाँ...


डुडुवाद्धारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) १६ पुस । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८००८१ को प्रथम त्रेमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आज सोमबारदेखि भत्ता वितरण शुरु...


गाडीको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किएकालाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै सु.प्र.प्र ०१००१ च ३४६४ नं को स्कारपियो गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका...


जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता

नेपालगन्ज १५ पुस ।नेपालगञ्चले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिर्ता पठाइएको छ । अंग्रेजी नयाँ वर्षको एक वर्ष अवधिमा माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान...


चिसो बढेपछि जनजीवन प्रभावित

नेपालगन्ज, १४ पुस :दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको...


जिवन निर्वाह गर्न गौरब फाउण्डेशनद्धारा इ–रिक्सा प्रदान

नेपालगन्ज १३ पुस ।बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले गरेका बृहत रक्तदान कार्यक्रम १ सय १३ जनाले रक्तदान गरेका छन् । गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आज आयोजित बृहत रक्तदान तथा ईरिक्सा...


बालकुमारी घटनामा दुईको मृत्यु

नेपालगन्ज । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको...


आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, ९ पुस : नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा...


विकल्पविहीन विपन्न वर्ग गुइँठाबाट गुजारा गर्दै

राकेशकुमार मिश्र ८ पुस : ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले...


युवतीको भारतबाट उद्धार

नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले एक युवतीको भारतबाट उद्धार गरेको छ । सपिङ गर्ने प्रलोभनमा पारेर भारत लगिएकोमा उनलाई भारतको हरियाणाबाट उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका, बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । उनलाई प्रलोभनमा पारेर भारत लैजाने बाँकेका...


मञ्चको  कार्यक्रममा ३० जनाद्वारा रक्तदान

नेपालगञ्ज । राजापुर गेरुवा भौंरा टप्पा मञ्च, बाँकेद्धारा आज गरिएको रक्तदानमा ३० जनाले रगत दिएका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा...


ताजा

सबै

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

लोकप्रिय

सबै

बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस …

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…