Pairabi logo

चैत ०६, २०८२, शुक्रबार                    

समाज

४८२ समाचार


पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

नेपालगन्ज ९ साउन । विकास निमार्णमा निकै पछि परेको बाँकेको डुडुवा क्षेत्रको मुहार फेरिने भएको छ । दुई लेनको राप्ती पुल र डुडुवा पुल नयाँ निमार्ण हुने भएपछि उक्त क्षेत्रको अवस्था सुधार भई चम्किने भएको छ । नयाँ डबल लेनको...


महिलाका सवाल तथा सशक्तिकरणमा पहिलो भुमिका श्रीमानको

नेपालगन्ज २२ असार । महिलाका सबै समस्या समाधान गर्न घरभित्रैबाट श्रीमानको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ । श्रीमानको विना अनुमती महिलाले कुनै पनि कार्य गर्न नसक्ने र घर तथा बाहिर सबै तनावको रिस महिलामाथी बर्सने भएकाले महिला...


किसानलाई समयमा मल उपलब्ध गराउन माग

नेपालगन्ज १४ असार । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खेतीपातीको समयमा किसानहरुले मलखाद नपाउनु ठुलो समस्या भएकाले यसको तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।प्रमुख चौधरीले जिल्लाको समग्र विकास र सवालका लागि समन्वयको भुमिका प्रभावकारी बनाउने भन्दै...


स्थानीय समस्या समाधानका लागि पहल

नेपालगन्ज १३ असार । स्थानीय समुदायको समस्यालाई स्थानीय सरकारले सम्बोधनका लागि पहल गरेको छ । बर्दिया बढैयाताल गाउँपालिकाले स्थानीयस्तरमा नागरिक समाजले उठान गरेका सार्वजनिक सवाललाई सम्बोधन गर्दै आएको र सम्बोधन नभएका सवाललाई आगामी दिनमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ ।...


निवर्तमान प्रदेश प्रमुख अहिराजद्धारा भेटघाट तथा सहयोग

नेपालगन्ज २ असार । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा राजेश अहिराजले सामाजिक सेवा अन्र्तगत खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । पश्चिम भ्रमणमा रहनु भएका निर्वतमान प्रदेश प्रमुख अहिराजले भेरी अस्पताल परिसरमा संचालित अञ्जनी माता रसोई घर, निल...


विकास योजना निमार्ण तिव्र, पालिकाद्धारा अनुगमन

डुडुवा (बाँके) ४ असार । डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ । गाउँपालिकाद्धारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार...


पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

डुडुवा (बाँके), ३१ जेठ । बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको...


स्थानीय सरकारको काम कारवाही र निति निमार्ण प्रक्रियामा सहयोग

नेपालगन्ज २७ जेठ । स्थानीय सरकारको काम कारवाही, निति कानून निमार्ण प्रक्रियामा सहयोग र सुशासन मैत्री पालिका बनाउनमा मुख्य उपलब्धी हासिल गरेको पाइएको छ । बाँके र बर्दिया जिल्लामा सञ्चालित पारस्परक जवाफदेहिता परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक...


नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा परिवर्तन

नेपालगन्ज २६ जेठ । पारस्पारिक जवाफदेहिता परियोजनाले नागरिक खबरदारी तथा सुशासन व्यवस्थापनमा उल्लेख्य परिवर्तन ल्याएको छ । परियोजनाले समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा निति, कानून निमार्ण प्रक्रियामा गरिएको प्राविधिक सहयोगले विभिन्न सवाल समाधान...


तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान / बैशाख २६ / रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्। डोल्पाको दुनैमा पुगेर काम शुरु...


ताजा

सबै

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

नेपालगन्ज, ६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १…

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज, ४ चैतः बाँकेमा डढेलो नियन्त्रणका लागि आगो नियन्त्रण दस्ता निर्माण गरिएको छ …

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

नेपालगञ्ज ४ चैतः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भए…

लोकप्रिय

सबै

आयोगद्धारा समानुपातिक सांसदको सूची सार्वजनिक (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको…

डुडुवा–२ मा आगलागी, पाँच घर जलेर नष्ट

बाँके २ चैत :बाँके डुडुवा२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएक…

कर्जा वापतको विमा राहत हस्तान्तरण

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वित…

मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्…