Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

समाज

५१२ समाचार


बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक,...


बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर...


राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठकको समन्वय तथा सहजीकरणमा सहयोग गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठकमा सहयोग गरेको हो । राजापुर...


सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ ।पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन् । नेपालगन्जबाट २४...


बाँके युनेस्कोको ३७औं साधारण सभा तथा स्थापना दिवस भव्यतापुर्बक सम्पन्न

नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा स्थापना दिवस आइतवार बिशेष समारोहका साथ भव्य रुपमा सम्पन्न भएको छ । क्लबका संस्थापक तथा अध्यक्ष प्रवेज अलि सिद्दिकीको सभापतित्वमा सम्पन्न भएको साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ...


नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्‍याली

नेपालगन्ज, साउन १६ । नेपालगन्जमा शान्ति र एकताका लागि शनिबार बृहत्त सद्भाव र्याली निकालिएको छ । वीपी चोकबाट निस्केको सदभाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरु, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधीहरु, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका...


राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको गंगा महाआरती श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भएको छ । प्रत्येक महिना पुर्णिमाको दिन नियमित रूपमा आयोजना हुँदै आएको आज बुधबार गुरुपुर्णिमाका दिन महाआरतीमा भक्तजनको उल्लेखनीय...


कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज ९बाँके०, १३ साउनः बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक...


दुई संस्थाविच उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक

बर्दिया साउन १२ । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सेफ फ्युचर परियोजनाअन्तर्गत उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ । बैठकको संयुक्त अध्यक्षता राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ तथा बाँके...


राप्ती नदी सिधनियाघाटमा २४औँ संस्करण गंगा महाआरतीको तयारी

डुडुवा (बाँके) १२ साउन । बाँकेको राप्ती नदी सिधनियाघाटमा भोली बुधबार २४औँ संस्करण गंगा महाआरती हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा महाआरतीको तयारी गरिएको हो...


डुडुवामा भूमिहीन सुकुम्बासीको निवेदन संकलन कार्य सुरु

डुडुवा (बाँके), ११ साउन । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले निवेदन संकलन कार्य सुरु गरेको छ । भुमि व्यवस्था सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालय अन्र्तगत भुमि समस्या समाधान समितिको...


क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।...


नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज, ९ साउनः नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गर्नुभएको हो । स्व पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शालिकसँगै स्व गणेशमान सिंह, बिपी...


दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन

पवन जायसवाल । नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगञ्जको कारकाँदोमा कार्यालयको उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगञ्जको केन्द्रीय सल्लाहकार केशर गिरीले उद्घाटन गर्दै नेपाल दशनामी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले समाजको हितमा...


डुडुवाको सार्बजनिक सुनुवाई, पाँच बुंदे साझा प्रतिबद्धता

डुडुवा (बाँके) ३१ असार । डुडुवा गाँउपालिकाको सार्बजनिक सुनुवाई भब्य रुपमा सम्पन्न भएको छ । डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट पाँच बुंदे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ । जाहेर...


डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक सेवा प्रवाह र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिममा राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि...


विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न

नेपालगंज १४ असार, । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाको आयोजनामा २ दिने विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम नेपालगंजमा सम्पन्न भएको छ । तालिममा विपद् जोखिमको बुझाई, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति र नेपाल सरकारका प्राथमिकताहरु, कानुनी प्रवर्धन,...


राप्ती नदीमा सोमबार २३औँ संस्करण महाआरती हुदै

डुडुवा (बाँके) १२ असार । बाँकेको राप्ती नदी सिधनियाघाटमा आगामी सोमबार २३औँ संस्करण गंगा महाआरती हुने भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा महाआरती तयारी गरिएको हो...


स्थानीयस्तरमा नै रोजगारमा प्रेरित गर्न डुडुवामा अभिमुखिकरण

डुडुवा । बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई सरकारको नीति तथा कार्यक्रम जोडनका लागि बाँकेको डुडुवामा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहका विभिन्न कार्यक्रमहरुमा कसरी जोड्ने तथा उनीहरुको सीपको प्रयोगमा ल्याउन प्रेरित गर्न एक दिने अभिमुखिकरण कार्यक्रम...


डुडुवाको २०औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड ८० लाख बढीको बजेट सार्वजनिक

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बुधबार बसेको २०औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड ८० लाखको प्रस्तावित...


ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…