Pairabi logo

माघ १२, २०८२, आइतबार                    

हावाहुरीले पर्खाल भत्किदा एकको मृत्यु

डेक्स

डेक्स

हावाहुरीले पर्खाल भत्किदा एकको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज । हावाहुरीका कारण बाँकेमा पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । गएराति आएको हावाहुरीले कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाँकेका प्रहर िनायब उपरीक्षक  नारायण डाँगीले जानकारी दिनुभयो ।

उक्त उद्योगको पर्खालले च्याप्दा गढीमाई उपमहानगरपालिका ८, जितपुर तेरागाउँ बारा स्थायी ठेगाना भएकी ४५ वर्षीया मीना खातुनको मृत्यु भएको हो । मृतक खातुन परिवारका अन्य सदस्यसहित सो उद्योगको पर्खालमै सटाएर बनाएको टेन्टमा बस्दै आएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक खातुनसहित अन्य परिवारले पनि उक्त उद्योगको पर्खालको नजिकै टेन्ट टाँगेर बस्दै आएका थिए । उनीहरु घुमन्ते परिवार भएको प्रहरीले जनाएको छ। बाहिर काम पाउँदा मिस्त्री, मजदुर तथा अन्य काम गर्ने र काम नपाउँदा मागेर जीवन गुजारा चलाउँदै त्यहाँ बस्दै आएको प्रहरीले जनाएको छ ।

उक्त उद्योग हाल चालु हालतमा नरहेको र बन्द अवस्थामा रहेको प्रहरीको भनाइ छ । राति आएको ठूलो हावाहुरीले पर्खाल भत्काउँदा पर्खाल भत्केर च्याप्दा खातुनको घटनास्थलमै मृत्यु भएको र उहाँका श्रीमानलाई पनि सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति भएको घटनाको आज बिहान मात्र प्रहरीलाई जानकारी भएको र प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …