Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी

डेक्स

डेक्स

मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विनाविभागिय मन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको छ । मास्की बैशाख १५ गते बिनाविभागिय मन्त्री हुनुहुन्थयो । 

गत मंसिर ४ गते भएको निर्वाचनका क्रममा मास्की नेकपा माओबादी केन्द्रबाट दाङको निर्वाचन क्षेत्र नं। ३ ९२० बाट निर्वाचित हुनुभएको थियो । एउटै निर्वाचन क्षेत्र दाङ क्षेत्र नं। ३ ९१० मा नेपाली काँग्रेसबाट मुख्यमन्त्री चौधरी निर्वाचित हुनुभएको थियो । 

त्यतिखेर काँग्रेस,माओबादीसहितका गठबन्धनले साझा उम्मेदवार खडा गरेका थिए भने संयुक्त रुपमा चुनवी अभियान चलाएका थिए ।

एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन दुई नेता मुख्य मन्त्री र अर्थमन्त्री भएपछि यो निर्वाचन क्षेत्रका मतदाता अब पश्चिम दाङमा बिकासको लहर आउला कि रु भनेर आशाबादी बनेका छन् ।

मुख्यमन्त्री चौधरीले एकै दिन विनाविभागिय मन्त्रीको बनाएका मध्य बर्दियाको २ ९२० मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी र रूपन्देहीको ३ ९१० मा लोकतान्त्रिक समाजबादी पार्टीबाट निर्वाचित सन्तोषकुमार पाण्डेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको बताएइको छ ।

पर्यटन, ग्रामिण तथा सहरी बिकास मन्त्रालय मटुकारेर पाण्डेलाई अन्तिमको सहरी बिकास मन्त्रालय नामांकरण गरि जिम्मेवारी दिन थालिएको स्रोतले जानकारी दिएको छ । मंगलबारसम्म थप दुई नयाँ मन्त्री थपेर चार जनालाई जिम्मेवारी बाँडफाँड गर्ने सोचमा मुख्यमन्त्री रहेको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री चौधरीसँगै वैशाख १५ गते तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए। आठ दल तथा एक स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले बैशाख १९ मा विश्वासको मत लिएका थिए ।

चौधरी नेतृत्वको सरकारलाई नेकपा ९एमाले० र राप्रपाबाहेक प्रदेशमा क्रियाशील अन्य सबै दलहरुको समर्थन छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …