Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जमा बृक्षारोपण

डेक्स

डेक्स

नेपालगन्जमा बृक्षारोपण
ADVERTISEMENT


नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित रहेको सडक विभाग कार्यलय अगाडी वृक्षारोपण गरिएको छ ।


क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज र नेपाली उपभोक्ता संरक्षण महासंघ बाकेको सहकार्यमा आज सर्खेतरोड स्थित सडक विभाग कार्यलय अगाडि वृक्षारोपण भएको हो । विभिन्न जातका विरुवा सहित राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले विरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नु भयो ।

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संस्थापक अध्यक्ष डा विनोद कर्णले रोपिएका विरुवाको नियमित संरक्षण गरेर हुर्काउन आहवान गर्दै नेपालगन्ज नगर हराभरा बनाइने अभियान निरन्तर रहने बताउनुभयो। 
 उहाँले भन्नुभयो, बृक्षारोपण कार्य मानवता तथा समाजको लागी एउटा गुणकारी कार्य हो, नक्कली भुटानी शरणार्थी प्रकरणले देश अलपत्र परेको बेला भ्रष्टाचार बिरुद्धको अभियानको रुपमा आज यो बृक्षारोपण गरेका छौ । 

वृक्षारोपण कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघ बाके जिल्ला कार्यसमितीका पदाधिकारीहरु , क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संयुक्त टिम , सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लायतको उपस्थितिमा वृक्षारोपण भएको थियोे ।

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …