Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रेस युनियन बाँकेले स्थापना दिवस मनाउदै

सम्वाददाता

सम्वाददाता

प्रेस युनियन बाँकेले स्थापना दिवस मनाउदै
ADVERTISEMENT

नेपालगञ्ज १० जेठ । नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको सचिवालय समितिको बैठकले  २०८१ जेष्ठ १२ गते प्रेस युनियनकर्मीसँग स्वास्थ्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ । फुटसल प्रतियोगिताको तयारी र व्यवस्थापनको जिम्मेवारी शाखाका उपाध्यक्ष कमल खत्रीलाई दिएको छ ।

यस्तै जेष्ठ १३ गते बाँकेका सम्पूर्ण पत्रकारहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविर गर्ने निर्णय गरेको छ । नेपालगञ्ज गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिकिल्निक एण्ड डाइग्नोष्टिक सेन्टरसंँगको सहकार्यमा स्वास्थ्य शिविर गरिने भएको हो ।

फुटसलका लागि नेपालगञ्ज वडा नं–१० मा रहेको बागेश्वरी फुटसल एण्ड स्र्पोट्स हबसँग प्राविधिक सहकार्य गरेको छ । स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिबिधि गर्ने भनेर पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्न लागिएको युयिनयन बाँके शाखा सचिव भिष्म लोधले जानकारी दिनुभयो ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…