Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन

सम्वाददाता

सम्वाददाता

साहु समाजको अध्यक्षमा पुनः हंशराम साहु चयन
ADVERTISEMENT

नेपालगन्ज ७ जेठ । साहु समाजको उत्थानका लागि गठित साहु समाज नेपालगञ्जको नवौ अधिबेशनले पुन हंशराम साुहलाई अध्यक्षमा चयन गरेको छ । 

समाजको उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सह–सचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित हुनुभएको छ । 

यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रहलाद साहू (प्रेमलाल), शंकर शाह, राजेन्द्र साहु, कन्धई लाल साहू, रामजानकी साहू र राजकुमारी साहू निर्वाचित हुनुभएको छ । 

निर्वाचित पदाधिकारीहरुलाई समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहूले शपथ ग्रहण गराउँदै खादा सहित प्रमाण–पत्र बितरण गर्नुभएको थियो । 

नवनिर्वाचित समाजका अध्यक्ष साहूले निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ साहू, निर्वाचन समितिका सदस्य समाजसेवी माधवराम वर्मा र पवन जायसवाललाई खादा ओढाएर प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।

कार्यक्रममा समाजका अग्रज सूरज साहू, मेडईलाल साहू, शिव प्रसाद साहू, शालिकराम साहु, राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमल कुमार साहू, रामनाथ साहू बाबुारम साहू पेन्टर लगायतले प्रमाण–बितरण गर्नुभएको थियो । 

ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

यो पनि

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…