हनुमान गढी मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु
नेपालगन्ज ४ जेठ । नेपालगन्जस्थित हनुमान गढी गौशाला मन्दिरमा एक महिने सिताराम नाम अखण्ड किर्तन शुरु भएको छ । जेठ महिनामा परेको पुरुषोत्तम महिना (अधिक मास)को अवसरमा एक महिनासम्म २४सै घण्टा किर्तन हुने हनुमान गढी मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका...
बालअधिकार सम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम
नेपालगन्ज ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बालअधिकारसम्बन्धी कार्यक्रम तथा...
विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली
बाँके, १ जेठः नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् लाइन काटेर महसुल बक्यौता असुली अभियान सञ्चालन गरेको छ । बितेका पाँच महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब पाँच हजार ५०० ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान सुरु गरेको...
होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण
कोहलपुर, ३० वैशाखस् कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । कोहलपुर११ स्थित क्रिकेट...
प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम
नेपालगन्ज, २७ वैशाखः गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उहाँको परिवारलाई निकै तनाव भएको थियो । त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले...
बाँकेका १ सय २१ जना हजयात्री विदाई
नेपालगन्ज १६ बैशाख । साउदी अरबको मक्कामदिनामा पवित्र हज यात्राका लागि जाने बाँकेका १ सय २१ जना हजयात्रीलाई शुक्रबार विशेष कार्यक्रमबिच विदाई गरिएको छ । यस वर्ष बाँकेबाट हज यात्रामा जाने हाजीहरू नेपालगन्जस्थित बिपी चोकमा भेला भएका थिए । बिपी...
जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण
नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला...
डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण
डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे...
जिसस बाँकेको १३औँ जिल्ला सभा
नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाभर सञ्चालन भएका विकास आयोजना, बजेट कार्यान्वयन अवस्था, तथा स्थानीय तहहरूसँगको समन्वयबारे...
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
डुडुवा (बाँके) १४ बैशाख । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा...
बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास
नेपालगञ्ज ९ वैशाखः बाँकेको नेपालगञ्जमा फायर बाइकदेखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले...
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
नेपालगन्ज ९ वैशाखः गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी...
त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन
नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान कथा बाचन भएको छ । मन्दिरमा हनुमान राम कथा बाचनका लागि भारतका प्रसिद्ध कथा बाचक पण्डित राजेन्द्र जी महाराजले कथा बाचन गर्नुभएको छ । कथा सुन्न मन्दिरमा...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर...
नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ
नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय...
बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने
नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने...
हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै
नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको हो । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी...