Pairabi logo

कात्तिक ०६, २०८२, बुधबार                    

समाचार

६२५ समाचार


वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान

नेपालगन्ज, ६ चैत । बाँके जिलामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक बन क्षेत्रका उपभोक्तालाई सचेतना अभिबृद्धि लगायतका कार्यक्रम संचालन गरेको छ...


महा–अभियन्ता दुर्गा प्रसाईं गुलरिया आउदै

कमल राज पौडेल (देवकमल) बर्दिया, ३ चैत्र । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानका अभियन्ता दुर्गा प्रसाईं यही चैत्र ०५ गते बर्दियाको सदरमुकाम गुलरिया आउदै हुनुहुन्छ । राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि ६५ औं अञ्चल स्तरिय जनजागरण सभामा...


बालसुधार गृहमा बालबन्दीविच कुटाकुट १५ घाइते

नेपालगन्ज २ चैत :बाँकेको डुडुवा गाउँपालिका६ असमानपुरस्थित जयन्दु बाल सुधार गृह मा भएको कुटाकुटको घटनामा १५ जना बाल बन्दी घाइते भएका छन । उनीहरुबीच शुक्रबार रातीदेखी सुरु भएको तनाव आज शनिबार दिउँसो साम्य भएको थियो । कुटाकुटबाट सामान्यदेखी गम्भिर घाइते...


सुनाखरीद्धारा होली मिलन कार्यक्रम

नेपालगन्ज, १ चैत । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज बाँके बर्दिया...


राप्ती नदी सिधनियाघाटमा आठौ संस्करण गंगा महाआरती

डुडुवा (बाँके) १ चैत । बाँकेको राप्ती नदी सिधनियाघाटमा विहीबार आठौ संस्करण गंगा महाआरती गरिएको छ ।बाँके डुडुवा गाउँपालिका वार्ड नं.४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती भएको हो । बाँके जिल्लाका...


दैलेखी समाज बाँकेद्धारा  तीन जना सम्मानित

साबित्री गिरी नेपालगन्ज, २९ फागुन । फागु पुर्णिमाको अवसरमा दैलेखी समाज बाँकेले विभिन्न विद्याका तिन दैलेखी ब्यक्तित्वलाई सम्मान गरेको छ । समाजले होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरी नेपालगन्जमा विहिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । सम्मानित हुनेहरुमा महेन्द्र...


बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, २९ फागुन । बारबर्दिया नगरपालिकाको वडा नं। १ मा अवस्थित पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं। ५ मा अवस्थित पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग...


बर्दियामा ‘सुरक्षा परियोजना’ सञ्चालन

बर्दिया २९, फागुन । बर्दिया जिल्लामा सञ्चालित सुरक्षा परियोजना सम्बन्धी जानकारी तथा समन्वय बैठक राजापुर नगरपालिकामा गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा शुरु भएको परियोजनाका लक्ष्य, उद्देश्य, प्रतिफल, बजेट र कार्यपद्धति सम्बन्धी जानकारी स्थानीय सरकार तथा...


बाँकेमा सालका रुख जोगाउन वन संवर्द्धन कार्यक्रम

नेपालगन्ज, २५ फागुनः बाँकेका साुमदायिक तथा चक्ला वनमा साल, अस्ना, कर्मालगायत प्रजातिका रुख जोगाउन वन संवर्द्धन प्रणाली अवलम्बन गरिएको छ । कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा ती प्रजातिको संरक्षण गर्न...


मधुवनका वडा बालविवाहमुक्त वडा घोषणा गर्न शुरु

बर्दिया २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ४ लाई एक भव्य समारोहकाविच बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब, बी ग्रुप, दलित महिला उत्थान केन्द्र, गुड नेबर्स इन्टरनेसनल र सोनाहा विकास समाजको सहकार्यमा...


११५औ अन्तराष्ट्रिय नारी दिवस मनाइयो

नेपालगन्ज २४ फागुन । महिला अधिकारका क्षेत्रमा काम गर्नेहरु नेपालगन्जमा एकजुट भएर ११५ औ अन्तराष्ट्रिय नारी दिवस मनाएका छन । दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिका बाट सुरु भएको रयाली विपि चोक ,धम्बोजि चोक ,सेतुविक चोक ,न्युरोड ,त्रिभुवन चोक हुदै पुनः नेपालगन्ज...


नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण र पदभार ग्रहण

नेपालगञ्ज १७ फागुन, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदभार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले अवधी भाषा, संस्कृतिकलाई संरक्षण, सम्बर्धन गर्न र संस्थागत विकासका लागि सहयोग गर्ने...


अगैयामा बोटिङ र र्‍याफ्टिङका लागि सम्भाव्यता अध्ययन गरिँदै

नेपालगञ्ज , १४ फागुनः पर्यटन प्रवर्द्धनका लागि बाँके राष्ट्रिय निकुञ्ज नजिकको अगैया क्षेत्रमा रहेको राप्ती नदीमा बोटिङ र र्याफ्टिङका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ गर्न खोजिरहेका छौँ,। तर अहिले पानी कम...


गेरुवाको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी

बर्दिया ६ फागुन । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको छोरी बचाउ छोरी बनाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाहरूको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आर्थिक वर्ष...


दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त

बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ...


किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प

बर्दिया ४, फागुन । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको...


कार्य सम्पादन मूल्यांकनमा राप्तीसोनारी बाँकेकै उत्कृष्ठ

नेपालगन्ज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनको आधारमा बाँकेमा राप्तीसोनारी गाउँपालिका उत्कृष्ठ भएको छ । जिल्लाका ८ वटै स्थानीय तह मध्ये राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी नम्बर ल्याएर पहिलो भएको छ भने सबै भन्दा कम...


अतिक्रमित जग्गा खाली गराउन प्रधानमन्त्रीसंग माग

बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा ९एमाले० बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली...


डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । स्थानीय सरकार सञ्चानल ऐन २०७४ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो ।...


पृथ्वी पत्रकारिता पुरस्कार स्थापना गर्न पत्रकार पौडेलद्वारा पत्रकार महासंघ बर्दियालाई रकम हस्तान्तरण

चन्द्र बिक बर्दिया, माघ २२ । नेपाल पत्रकार महासंघ बर्दियाद्वारा स्थापित पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोषका लागि कृषि पत्रकार तथा पृथ्वी विचारक कमल राज पौडेल देवकमलले रकम हस्तान्तरण गर्नुभएको छ । प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार भन्ने मुल नारासहित...


ताजा

सबै

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम स…

लोकप्रिय

सबै

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

सहयोगका पर्खाइमा कलाकार निर्मोही

नेपालगन्ज,५ कात्तिक । तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्म…

यमद्धितीयमा मधेशी महिलाद्धारा “भुर्की पुजन”

बाँके, ६ कात्तिक :पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन भोली विहीबार यम …