Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो । नरैनापुर६ गङ्गापुर निवासी...


राप्ती नदी सिधनिया घाटमा पुर्णमासी मेला सुरु

नेपालगन्ज १७ कात्तिक । बाँकेको राप्ती नदी सिधनिया घाटमा तीन दिने पुर्णमासी मेला शुरु भएको छ । कार्तिक शुक्ल पुर्णिमाको अवसरमा डुडुवा गाउँपालिका वडा नं।४ स्थित श्री पञ्चेश्वरनाथ महादेव मन्दिरमा श्रीराम धनुष यज्ञ मेला, भण्डारा तथा स्नान मेला आजदेखि शुरु...


नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको छ ।संयुक्त राष्ट्र संघको यूनेस्कोले नोभेम्भर १८ तारीखलाई इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको छ। उक्त अन्तर्राष्ट्रिय कला दिवसलाई यस...


नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ । नारायणपुरराजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माणकार्य सुरु हुनसकेको छैन । डिपिआरअनुसार यो खण्ड...


पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् । केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन...


कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते...


नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

नेपालगञ्ज, २५ असोजः नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका...


बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

नेपालगञ्ज, २५ असोज : बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको...


डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा विष्ट

डुडुवा (बाँके) २२ असोज । डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नारायण बहादुर विष्ट आउनु भएको छ । विष्टले आज बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । पालिका कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनितिक रुपमा विपक्षीहरुले...


बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच वटा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर१५ को सुइया पिप्रहवा क्षेत्र, वडा...


आइतबार र सोमबार सार्वजनिक बिदा

काठमाडौँ, १८ असोजः सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका...


नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट

नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटको बुधबार शुभारम्भ गरिएको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम ९बसपार्क० स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश...


प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

(डुडुवा) बाँके ८ असोज । डुडुवा गाउँपालिकामा विरोधीको समुहले लगाएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पुर्ण सेवा ठप्प भएको छ । कार्यालयमा तालाबन्दी गरिएको करिब दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम काज ठप्प भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेर घटनामा...


ट्याक्टरको ठक्करबाट एकको मृत्यु

नेपालगञ्ज, ७ असोजः नेपालगञ्ज उपमहानगरपालिका१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदाँ भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहनुभएका नेपालगञ्ज...


डुडुवाद्धारा श्रद्धाञ्जली सभा, शुलभराज र आयुषको परिवारलाई एक लाख एक हजार प्रदान गर्ने घोषणा

डुडुवा (बाँके), ५ असोज । डुडुवा गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा शहिद भएका नेपालगन्जका युवा स्वर्गीय शुलभराज श्रेष्ठ र आयुष थापासहित सहादत प्राप्त गरेका व्यक्तीहरुको सम्झनामा बृहत श्रद्धाञ्जली सभा गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आज आइतबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन...


आपसी विवादमा भएको झडपमा नेपालगन्जमा एक जनाको मृत्यु, ४ घाइते

नेपालगन्जमा आपसी विवादमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं५ बेहना टोलमा आफ्नै आफन्तहरुविच भएको विवादका क्रममा झडपमा परी ५२ बर्षिय जाविर अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक...


डुडुवामा आन्दोलनको नाममा विपक्षीद्धारा भ्रामक प्रचार, कार्यालयको कामकाज असहज

डुडुवा (बाँके) ३ असोज । जेनजीले गरेको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले बाँके डुडुवा गाउँपालिकाको कामकाजमा असहज स्थिति सिर्जना भएको छ । उत्पन्न असहज परिस्थितीका कारण अहिले कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएको छ । पालिकाका जनप्रतिनिधीहरुले आज शुक्रबार सयुक्त विज्ञप्ति जारी...


गणेशमान सिंहको स्मृतिमा दिप प्रज्वलन

नेपालगञ्ज, २ असोज । नेपाली काँग्रेसका त्यागी नेता स्वर्गीय गणेशमान सिंहको २८औं स्मृति दिवसका अवसरमा विहीबार नेपालगञ्जको गणेशमान चोकमा दिप प्रज्वलित गरिएको छ । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा स्वर्गीय सिंह र विभिन्न समयको आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदहरुप्रति...


नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थालेका छन् । जिल्ला अदालत, बाँकेबाट लुटपाट गरिएको सामान नेपालगन्जका घरमा रहेको भन्ने सुराकका आधारमा प्रहरीले घरमा छापा हानेर फिर्ता गराएको छ । खासगरी सोफासेट, कुर्ची, टेबुल, एउटा...


अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …