Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको...


हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापनका सम्बन्धमा गठित समितिले आज सोमबार आफ्नो जिम्मेवारी पुरा गरि नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । यसै गरि बाँकेका प्रमुख...


एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरुलाई लान्छना तथा भेदभाव सम्वन्धी समुदायस्तरिय चेतनामुलक कार्यक्रम गरिएको छ । बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले गरेको तीन दिने कार्यक्रमका सहभागीले समाजमा एचआइभी संक्रमित व्यक्तीलाई सम्मान गरि कुनै किसिमको...


डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवा (बाँके), ३१ बैशाख । डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन...


बालबालिकालाइ सकारात्मक सोच बारे तालिम

नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्जमा भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा सम्पन्न तालिममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाइ...


बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल...


मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर...


युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक

बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका...


मधुवनका सबै वडामा मानवबेचविखन नियन्त्रण समिति गठन गरिने

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष...


मानव बेचविखनबिरुद्ध समिक्षा र योजना तर्जुमा

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने...


पत्रकारमाथि दुव्र्यवहार  गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी, ११ वैशाखः पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको...


नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे छलफल

नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ ।नरैनापुर गााउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताउनुभयो । स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले...


डुडुवाद्धारा योजना कार्यान्वयन, वडा ६ मा सडक निमार्ण शुरु

डुडुवा (बाँके), ५ बैशाख । बाँकेको डुडुवा गाउँपालिकामा विकास निमार्णको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । गत वर्षको निमार्ण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर...


३० जना किशोरी (साथी सहजकर्ता) तयार

नेपालगन्ज, ५ बैशाख । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाइएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाइएको हो । किशोरीहरुलाई नेपालगन्जमा १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम...


‘बाँकेको पाँच स्थानीय तहमा दमकल छैनन्’

नेपालगन्ज । बाँकेका सबै दमकललाई चौबीसै घण्टा परिचालन हुनेगरी तयारी अवस्थामा राखिने भएको छ । दमकलका चालक, त्यसमा प्रयोग हुने इन्धन, पानीसहित तयारी अवस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका आठ स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले...


नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास ९होमस्टे०मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या...


सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष बनाइदै

नेपालगन्ज । सुदूरपश्चिम र कर्णाली प्रदेशका ३० जना किशोरीलाई दक्ष (साथी सहजकर्ता) बनाउन थालिएको छ । समुदायस्तरमा किशोर किशोरीहरुको समुहलाई सचेतना अभिबृद्धिका लागि किशोरीलाई प्रशिक्षक प्रशिक्षण तालिममार्फत दक्ष बनाउन लागिएको हो । किशोरीहरुलाई दक्ष बनाउन १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण...


बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रण गर्न गतिबिधी संचालन गर्ने निर्णय

नेपालगञ्ज । बाँकेमा आगलागी तथा डढेलोका घटना नियन्त्रणका लागि विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आज बसेको बैठकले यो बर्षको गर्मीयाम सुरु भएसंगै आगलागी तथा वन(डढेलोका घटनाहरु बढ्ने जोखिम रहने हुदाँ त्यसको नियन्त्रणको लागि...


नेपालगञ्जमा २६औँ हनुमान जन्मोत्सव मनाइदै

नेपालगञ्ज, २९ चैतः नेपालगञ्ज उमहानगरपालिका २ स्थित हनुमानगढी मन्दिर हनुमत गौशालामा २६आँै हनुमान जन्मोत्सव सुरु भएको छ । जन्मोत्सवको अवसरमा अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको आयोजक सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जका अध्यक्ष जितेन्द्रकुमार सिंहले बताउनुभयो ।...


मोटरसाइकल दुर्घटनामा असइ बस्नेतको मृत्यु

नेपालगञ्ज, २७ चैतः जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ)टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …