Pairabi logo

मंसिर २३, २०८२, सोमबार                    

समाचार

६३५ समाचार


विपद् पूर्वतयारीका लागि सामूहिक योजना निमार्ण

नेपालगन्ज, १९ जेठ :लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ । सहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने...


नेपालगन्जका विद्यालयमा गर्मी बिदा बढ्यो

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म गर्मी बिदा बढाइएको छ । अत्यधिक गर्मी र लु ले पठनपाठन गर्न समस्या भएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी विदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्ख बहादुर...


नेपालगन्जमा १५० नयाँ ट्रान्सफर्मरको  माग

नेपालगन्जः बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएका बेला यहाँको विद्युत अनियमितताले झन ठूलो समस्या निम्ताएको छ । तर नेपालगन्जको विद्युत वितरण केन्द्रले दिनहुँजसो विद्युतसँग सम्वन्धित मर्मत संहारको काम जारी रहेको जनाएको छ । विद्युतको माग बढी भएकाले ओभरलोड हुँदा...


नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो

नेपालगन्ज, १७ जेठ : बाँके जिल्लाको नेपालगन्ज उपमहानगरमा तापक्रम ४४.२ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको नेपालगन्ज राँझा फिल्ड कार्यालयका सहायक इन्चार्ज कुमार रानका अनुसार आज विहीबार मापन गरिएको तापक्रम सबैभन्दा बढी ४४.२ डिग्री सेल्सियस मापन...


डुडुवामा वडा सदस्यको निधन, शोकमा भोली सार्वजनिक विदा

डुडुवा (बाँके) १७ जेठ । डुडुवा गाउँपालिका गाउँसभा सदस्य तथा वडा नं. १ का वडा सदस्य रामसागर लोनियाको निधन भएको छ । लामो समयदेखि मुटु रोगको समस्याले बिरामी भई उपचारको क्रममा आज विहिवारका दिन निधन भएको हो । वडा सदस्य...


अत्याधिक गर्मी बढेपछि चार दिन विद्यालय बन्द

नेपालगन्ज, १४जेठ : गर्मी अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मी र लू का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगर अन्र्तगतका सम्पुर्ण विद्यालयहरुमा विदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर...


बाँकेमा चट्टयाङ् लागेर एक महिलाको मृत्यु

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहको वनभित्र बाख्रा चराउन गएकामध्ये एक जना महिलाको चट्टयाङ् लागेर घटनास्थलमै मृत्यु भएको छ । चट्टयाङ् लागेर अन्य तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको राप्तीसोनारी गाउँपालिका...


मान खोलाको नदीजन्य पदार्थको अनुगमन

नेपालगन्ज १० जेठ । बाँकेको बैजनाथ गाउँपालिका अन्र्तगत नदीजन्य पदार्थ उत्खनन हुने खोलाहरुको अनुगमन गरिएको छ । बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेको हो । अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानून अनुसारको नियमन...


हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै...


नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सडकमा हिडने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । कुकुरले टोकेर हुने रेबीजको जोखिम घटाउन र कुकुरको बढ्दो जनसंख्या घटाउन भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको उपमहानगरपालिकाकी पशु शाखा प्रमुख लक्ष्मी शाहीले जानकारी...


एमाले बाँकेको अध्यक्षमा  गुरुङ निर्वाचित

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् । गुरुङले २९१ मत र विसीले १५४ मत प्राप्त गरेका छन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता...


सत्तारुढ दल र प्रमुख प्रतिपक्षी कांग्रेसबीच छलफल सुरु

काठमाडौं । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...


लागु औषधको उच्च जोखिममा बाँके

नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश...


जमुनाहा नाका आज रातीबाट बन्द हुँदै

नेपालगन्ज । बाँकेको नेपालभारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि पुनः बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राती १०.३० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द...


विपदमा सूचना व्यवस्थापनको कार्य गर्नुपर्नेमा जोड

नेपालगन्ज, ४ जेठ : विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि सूचना व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को सहयोगमा लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा नेपालगन्जमा आज आयोजित विपद् पुर्व...


तीन सिडिओको सरुवा, बाँकेमा रिजाल

काठमाडौँ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह...


सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब

नेपालगन्ज । सिमान्तकृत, अल्ससंख्यक, पिछडीएका समुदाय,महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति, कार्यक्रम ल्याउन सुझाव दिइएको छ । आज नेपालगन्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल विषयक अन्तरक्रियामा...


विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी

नेपालगन्ज, ३ जेठ :लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनुभएको छ । नेपालगन्जमा आजदेखि शुरु भएको विपद् पुर्वतयारी र प्रतिकार्यका...


भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास

नेपालगन्ज २ जेठ । विपद् न्युनीकरणका लागि भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ७ मा आज मंगलबार एक कार्यक्रमका विच भुकम्प तथा आगलागी नियन्त्रणका बारेमा कृतिम घटना अभ्यास गरिएको हो ।...


युवा संवाद कार्यक्रम

नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको बालिका...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…