Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता हुने भएको छ । नेपाल यूवा परिषद लुम्विनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ् गर्न उक्त प्रतियोगिता हुन लागेको होम स्टे संघका महासचिव कृष्ण चौधरीले...


सडक बत्ती जडान तथा सडक निर्माण कार्य सुरु

नेपालगन्ज, १८ फागुन । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ । सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो...


बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली

नेपालगन्ज १७ फागुन :बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाइने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने सर्वसाधारणको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । मध्यवर्ती क्षेत्रका बस्तीमा जङ्गली...


आन्तरिक पर्यटकको रोजाइमा ढकेरी

नेपालगन्ज , १५ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति उद्यान र रिम्ना...


बाँकेमा कुष्ठ रोगका २९ नयाँ विरामी फेला

नेपालगन्ज । बाँकेमा कुष्ठरोगका नयाँ विरामी फेला परेका छन । जिल्लाका विभिन्न स्थानीय तहका २९ जना नयाँ कुष्ठ रोगका विरामी फेला परेको साइनिङ् अस्पताल (आइएनएफ) बाँकेले जनाएको छ । यीमध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकामा ९, जानकीमा ४, कोहलपुरमा ३, नरैनापुरमा...


बाँकेमा धमाधम खोप लगाउँदै बालवालिका

नेपालगञ्ज । बाँकेमा दादुरा(रुबेला खोप अभियानका क्रममा यहाँका बालवालिकाले धमाधम खोप लगाइरहेका छन । सो खोप दोस्रो दिनसम्म ७६ हजार बढी बालबालिकाहरुले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । दुई दिनमा ७६ हजार ७४३ बालबालिकाले दादुरारुबेला विरुद्धको खोप लगाएको...


जथाभावी फोहोर फाल्ने पसललाई जरिवाना

नेपालगन्ज, १४ फागुन : नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही सुरु गरिएको छ । पटकपटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारवाही सुरु...


लुम्विनी प्रदेशस्तरिय सुरक्षा सम्मेलन सम्पन्न

नेपालगन्ज, १२ फागुन ः दुईदिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलन नेपालगन्जमा सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने प्रतिबद्धतासँगै सम्मेलन सकिएको हो । लुम्बिनीका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था,...


ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौतीः गृहमन्त्री श्रेष्ठ

नेपालगञ्ज, १० फागुन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ । आज यहाँ गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन,...


नेपालगन्जमा खोप लगाउन घर—घरमा निमन्त्रणा कार्ड

नेपालगन्ज ९ फागुन । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घर घरमा निमन्त्रणा कार्ड बाडिने भएको छ । उपमहानगरपालिका स्तरिय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सो जानकारी दिनुभएको...


अल्पसंख्यक समुदायका सवाललाई मिडियामा उठान गर्नुपर्नेमा सम्पादकको जोड

नेपालगन्ज, ८ फागुन । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन । अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् । युएसएआईडी...


राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

नेपालगन्ज, ७ फागुन :राष्ट्रिय समाचार समिति ९रासस०ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल...


चामल र चुराको तौल कम गरी बेच्ने केएल दुगडलाई कारवाही गर्ने सभापति खानको भनाई

बाँके, ७ फाल्गुन । बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले चामल र चुरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानले...


ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

नेपालगन्ज । दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उनलाई...


भूमि आयोग र डुडुवा गाउँपालिकाबिच सम्झौता

नेपालगन्ज, ३ फागुन :राष्ट्रिय भूमि आयोग र बाँकेको डुडुवा गाउँपालिकाबिच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सम्झौता भएको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका...


कपिलवस्तु बस दुर्घटनामा १० को मृत्यु, ३० घाइते

कपिलवस्तु । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका(१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला...


नेपालगन्ज— जनकपुर हवाई सेवा सुरु हुँदै

नेपालगन्ज । नेपालगन्ज जनकपुर हवाई सेवा यही साताबाट सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिवार र सोमवार चार्टर फ्लाइट हुने जानकारी दिनुभयो...


पाल्पा जीप दुर्घटनामा आठको मृत्यु

नेपालगन्ज । पाल्पामा जीप दुर्घटना हुँदा आज आठ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको...


पहिलोपटक बर्दियामा लेस्बियन विवाह दर्ता

नेपालगन्ज । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बाँके कोहलपुर नगरपालिका वडा नं ५...


छारे रोगका विषयमा कलेजका विद्यार्थीलाई सचेतना

नेपालगन्ज । अन्र्तराष्ट्रिय छारे रोग दिवसको अवसरमा आज यहाँ कलेजका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पेस्यालिटी हस्पीटलका सञ्चालक तथा न्युरो सर्जन डा. जोशन न्यौपानेले नेपालगन्ज १० स्थित ब्राइटल्याण्ड कलेजका दशजोड दुई पढने विद्यार्थीलाई...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…