Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार...


ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

नेपालगन्ज, २५ बैशाख । ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर...


भारतमा कोरोना बढेपछि नाकामा उच्च सर्तकता

नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला केही दिनमा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेपछि उच्च सतर्कता बढाइएको छ। भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ। सुरुमा कोरोना महामारी फैलिँदा नेपालगञ्जस्थित जमुनाह नाकामा हेल्थ...


बजेटका सिद्धान्त र प्राथमिकता

नेपालगञ्ज । अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।संघीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभयो ।उहाँले अर्थतन्त्र दबाबमा रहेको भन्दै केही सूचकहरुमा...


लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थाल्नुभएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर...


नेपालगञ्जमा इ रिक्साको व्यवस्थापन हुँदै

नेपालगञ्ज । इरिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आइतवारदेखि सचेतीकरण अभियान थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको शुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इरिक्सा प्रालिका प्रतिनिधि...


जमुनाहा नाका दुई दिन बन्द

नेपालगञ्ज । नेपालभारत जमुनाहा नाका बन्द भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर निकायको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको हो । मंगलबार बेलुकी...


पशुको दानाको मूल्य घटदै

नेपालगञ्ज । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ। कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताउनुभयो । अबको साता १० दिनमा सबै प्रकारका दानाको...


लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय

नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ । प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त...


मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

नेपालगञ्ज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत...


नेपाल एसिया कपमा छनौट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ । आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । अब नेपालले भारत...


‘नो पार्किंङ’  क्षेत्र ‘पार्किंङ’ बन्दै

नेपालगञ्ज । नेपालगञ्जको नो पार्किंङ क्षेत्र पार्किंङ का रुपमा रुपान्तरण हुन थालेका छन । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदा समेत प्रहरीले कारबाही गर्न नसकेको देखिएको छ । नो पार्किंङ भनेर राखिएको...


कोहलपुरमा युवती मृत फेला

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा बीस वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकसुन्दर तिवारीले बीस बर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । डीएसपी तिवारीले...


अस्पतालमा केक काटेर श्रमिक दिवस

नेपालगञ्ज । अन्र्तराष्ट्रिय श्रमिक दिवस आज यहाँ एउटा नीजि अस्पतालले केक काटेर मनाएको छ । नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेशलिटी अस्पतालका सञ्चालक डा. जोशन न्यौपानेले श्रम गरेर खाने वर्गका लागि खुशि साटासाटको दिन भएको भन्दै केक काटनुभएको थियो । सो...


राजापुरमा बेपत्ता परिवारलाई भत्ता

नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्धन्द्ध पीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९।०८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु. २००० भत्ता वितरण गरेको जानकारी दिनुभयो । परिवर्तनको आन्दोलनमा...


कोहलपुरमा पाँच जनामा डेङ्गी संक्रमण

नेपालगञ्ज । बाँकेको कोहलपुरमा पाँच जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमाडेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो । उहाँले डेङ्गी संक्रमण पुष्टि भएकामा १ जना पुरुष र ४ जना महिला...


मुख्यमन्त्री चौधरी वैशाख १८मा विश्वासको मत लिँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने हुने भएको छ । शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो...


चट्याङ लागेर पश्चिम बंगालमा १५ को मृत्यु

नयाँदिल्ली । मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।बिहीबार साँझ चट्याङ लागेर पूर्वीबुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी...


जमुनाहमा फेरी पाँचमा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जको जमुनाहा नाकामा आज पाँच जनामा कोभिढ संक्रमण पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो। नाकामा १५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट,...


लुम्विनीमा मुख्यमन्त्री सहित तीन मन्त्रीको सपथ

नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीले शपथ लिनुभएको छ । सत्ता गठबन्धनको लामो छलफलपछि उहाँहरुले आज बुटवलमा र सपथ लिनुभएको हो । नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…