Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

नेपालगन्ज २८ माघ : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो...


डुडुवामा सरसफाई अभियान सुरु

डुडुवा (बाँके), २७ माघ । बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो । पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु...


नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

बाँके, २६ माघ :नेपालगन्जका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै...


सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

नेपालगन्ज । बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी...


चप्परगौडी घुइयाबारी सडक अनुगमन

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसदमा छलफल भइरहेको बताउनुभएको छ । बाँकेको चप्परगौडी हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको...


नेपालगञ्जका तीन योजनाको निमार्ण सुरु

नेपालगन्ज, २४ माघ :नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका तीन वटा योजना निमार्णको कार्य शुरु गरेको छ । गणेशमानचोकदेखि धम्बोझीचोकसम्म सुर्खेतरोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको आज...


लैण्ड अफ द लार्ड राम अयोध्याको भ्रमणको स्मरण

अधिबक्ता विश्वजित तिवारी नेपालगन्ज । २०२२ फरबरी २२ (माघ ०८ २०८०) सोमवारमा भव्य रुपमा भगवानरामको मन्दिरको भव्यतापुर्वक रुपमा उद्धाटन भयो । विश्वभरीको हिन्दु धर्म मान्ने जान्ने व्यक्तिहरुले सो दिन दिपावली गरी खुशयाली मनाएका थिए । धर्मिक क्षेत्रको तीर्थयात्राको क्रममा हिन्दु...


अर्घाखाची जीप दुर्घटनामा दुईको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आज बिहान ७ बजे जिल्लाको भुमिकास्थान नगरपालिका(२ ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप खोलाखर्कमा दुर्घटना हुँदा दुई...


राप्ती नदीमा १० वटा घडियाल गोही छाडियो

नेपालगन्ज १९ माघ :विश्व सिमसार दिवसका अवसरमा बाँकेको राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका१ स्थित राप्ती नदीको कुसुम बैरियाभम्का जोड्ने घाटमा...


नेपालगन्ज कल्चर फेस्टिवल

नेपालगन्ज १९ माघ :आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिवल हुने भएको छ । देशभरको संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिवल गर्न लागिएको हो । स्थानीय संघ संस्थाको सहकार्यमा अन्तरालले आयोजना गर्ने फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति,...


नेपाल–भारत सीमा नाका कटकुइयामा राष्ट्रिय झण्डा फहराइयो

नेपालगन्ज १७ माघ बाँकेको नरैनापुर क्षेत्र अन्र्तगत नेपाल भारतको सिमा नाका नरैनापुर१ मा आठ फिट उचाइको राष्ट्रिय झण्डा फहराइएको छ । नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर गाँउपालिकाका सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण (विओपी) कटकुईयाँमा बाँकेका प्रमुख जिल्ला अधिकारी...


बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको बैठक

नेपालगन्ज, माघ १७ । बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिङ सम्पन्न भएको छ । बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको किक अफ मिटिङ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष...


बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण

बाँके, १६ माघः बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । आज राझास्थित श्री ४ नं बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना...


नेपालगन्जका विद्यालयमा पुनः जाडो विदा

नेपालगञ्ज । निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः दुई दिन जाडो विदा दिइएको छ । अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक,...


नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित

नेपालगञ्ज, १३ माघ :नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा आज सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो । प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट...


बाँकेमा सहायक वन अधिकृत पार्दे घुससहित पक्राउ

नेपालगन्ज । बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । सव(डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ...


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

डुडुवा (बाँके) ११ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक...


युवा सहभागिताका लागि कार्यशाला

नेपालगन्ज, माघ १० । बर्दियाको मधुवनमा स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गरिएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो । मधुवन...


नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु

नेपालगन्ज, १० माघ :नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामुमार्ग अस्फाल्ट पीचको कार्य सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं.१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच...


निर्वाचनका लागि लुम्विनी प्रदेशमा दुई मतदान केन्द्र

नेपालगन्ज । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार क मतदान केन्द्रमा ८७ प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ख मतदान...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…