नेपालगञ्जमा ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’
नेपालगन्ज ४ पुस । नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सचेतना प्रबद्र्धन र जरिवाना अभियान थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ । पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ...
अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण
नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ । क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना...
पाँच महिना यताकै उच्च विन्दुमा नेप्से
नेपालगन्ज । मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ४५।९८ अंक बढेर २१०६।४८ विन्दुमा पुगेको छ। यो करिब ५...
कञ्चनपुरमा बसले ठक्कर दिंदा श्रीमतीको मृत्यु
नेपालगन्ज । कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका(११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट...
जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु
नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा...
ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
बाजुरा, १ पुस :बाजुरा मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका१ बस्ने...
टिपरको ठक्करबाट दुई युवकको मृत्यु
नेपालगन्ज । दाङ टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका(४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका(६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको...
जीपको ठक्करबाट प्रहरीको मृत्यु
नेपालगञ्ज । बाँकेमा जीपको ठक्करबाट एक प्रहरीको मृत्य भएको छ । दुर्घटनामा एक प्रहरी गम्भीर घाइते भएका छन । बाँकेको कोहलपुर नगरपालिका मदनचोकमा भे १च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,...
भन्सार छली गरेको ३२ लाखको सामान बरामद
नेपालगन्ज । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु.३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं...
धनुषामा दुर्घटना हुँदा दुईको मृत्यु
नेपालगन्ज । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३०...
पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छाडन आदेश
नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज...
अवैध पेट्रोल अटोको पार्टपूर्जा बरामद
नेपालगन्ज । बाँकेमा अबैधरुपमा ल्याइएका रु. दुई लाख बढीको पेट्रोल अटोको पार्टपूर्जा प्रहरीले बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका(१८ भाटभटेनी नजिक जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा थुपारेर राखेको बिभिन्न कम्पनीका पेट्रोल अटोका पार्टपूर्जाहरु बरामद गरेको हो ।...
सुनका गहनासहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज । बाँकेमा प्रहरीले विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट ७० ग्राम सुनका विभिन्न गहना बनाएर भारततर्फ जाँदै गरेका भारत बाबागञ्जका ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई मंगलबार प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका १० साझा चोकस्थित चारबाहिनीबाट...
बाँकेमा पाँच महिनामा १०३ विपदका घटना
नेपालगञ्ज । बाँकेमा पाँच महिनाको अवधिमा १०३ विपदका घटना भएका छन् । चालू आर्थिक बर्षको श्रावणदेखि हालसम्म १०३ वटा घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । यी घटनामा २२ जना घाइते भएका छन...
बाँकेमा शीतलहर आकस्मिक योजना स्वीकृत
नेपालगन्ज । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको बैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यषतामा बसेको वैठकले यस वर्षको चिसोयाम शुरु...
अर्थतन्त्र सुधारतर्फ अघि बढेको छः अर्थमन्त्री महत
नेपालगन्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कोभिड महामारी, रुस(युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र...
नेप्सेको अध्यक्षमा पौडेल नियुक्त
नेपालगन्ज । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्री डा। प्रकाश शरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै हाल भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् । पौडेलले आज बेलुका नेप्सेको अध्यक्षको रुपमा...
वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु
नेपालगञ्ज २६ मसिंर । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो । निर्माण कार्यको वडाअध्यक्ष...
पुरुष पनि घरेलु हिंसामा
नेपालगन्ज । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र...
चार महिनामा रारामा चार हजार पर्यटक
मुगु, २३ मङ्सिर स् कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित...