Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मान खोलाको नदीजन्य पदार्थको अनुगमन

सम्वाददाता

सम्वाददाता

मान खोलाको नदीजन्य पदार्थको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज १० जेठ । बाँकेको बैजनाथ गाउँपालिका अन्र्तगत नदीजन्य पदार्थ उत्खनन हुने खोलाहरुको अनुगमन गरिएको छ । बाँके जिल्ला अनुगमन समितिले मान खोलाको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानून अनुसारको नियमन गर्ने जिल्ला संयोजक ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न खोलाहरुमा नदी जन्य पदार्थको अबैध उत्खननको नियन्त्रण तथा नियमन गर्नका लागि अनुगमनको कार्य नियमित रुपमा गरिएको हो । 

अनुगमन समितिले बैजनाथ गाउँपालिकाको वार्ड नंं २ को राजीपुर कन्याराज खोला, पहाडीपुर खोला र मकैबारी खोलाको अनुगमन गरेको हो । 

अनुगमन टोलीमा समितिका संयोजक जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्याल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्की, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक विमल डाँगी, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष निर्मला रोकाय लगायत रहनु भएको थियो । 


ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …