Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

नेपालगन्ज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई १४ वर्षपछि बाँकेमा प्रहरीले पक्राउ गरेको छ । नेपालन्ज उपमहानगरपालिका २२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको वि.स २०६६ असार २२ गतेको फैसलाले कर्तव्य...


सीमा स्तम्भको मर्मत तथा सम्भार सुरु

नेपालगन्ज । बाँकेमा सीमा स्तम्भहरुको मर्मत संभार सुरु भएको छ । बाँके जिल्ला अन्तर्गत नेपाल पक्षले निर्माण, मर्मत संभार तथा पुनःस्थापना गर्नुपर्ने ७१ बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत संभार शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । यस अघि...


नयाँ नयाँ क्षेत्रमा लगानीकर्ताको आर्कषण बढ्दै

नेपालगञ्ज । शेयर बजारमा ठूलो हिस्सा ओगटेको बैङ्किङ क्षेत्रमा लगानीकर्ताको आर्कषण घट्दै जान थालेको छ । बैङ्किङ क्षेत्रबाट सिफ्ट भएर लगानीकर्ता शेयर बजारको अन्य क्षेत्रमा आर्कर्षिक हुन थालेको लगानीकर्ताले जनाएका छन । खास गरी इन्सुरेन्स, हाइड्रोपावर, फाइनान्स, होटेल तथा पर्यटन...


लुम्बिनी राजधानी क्षेत्रमा जग्गा फुकुवा

नेपालगन्ज । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल स्वामित्वको जग्गाधनी कायम...


अवैध ब्राउन सुगर सहित बर्दियामा चार पक्राउ

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका७ बाट १ जना र सोही गाउँपालिका२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागू औषध ब्राउन सुगर २४ ग्राम ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका१५...


चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य

नेपालगन्ज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरेको छ । देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थिति बुधबार सर्वजनिक गर्दै चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन...


बाँकेमा लोपोन्मुख पुतका मौरीको संरक्षण हुँदै

नेपालगन्ज । लामो समय मौरी पालन व्यवसायमा लाग्नुभएका बाँकेको कोहलपुर११ का पुरमुल बस्नेत आजकल लोपोन्मुख पुत्का मौरीको संरक्षण र सम्वद्र्धनमा लाग्नुभएको छ । उहाँले पुत्का जातको रैथाने मौरी संकटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा...


वेवारिशे भरुवा बन्दुक बरामद

नेपालगन्ज । बाँकेको राप्तिसोनारी गाउँपालिकाबाट भरुवा बन्दुक बरामद गरिएको छ। बेवारिसे अवस्थामा रहेको एक नाले भरुवा बन्दुक इलाका प्रहरी कार्यालय बैजापुरले बरामद गरेको हो । राप्ति सोनारी गाउँपालिका वडा नम्बर ५ कन्या राजा सामुदायिक वन स्थित सोही वनका चौकीदार चाचरफर्का...


चप्परगौडीका विष्ट मृत फेला

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं। १२ चपरगौडिमा एक जना मृत फेला परेका छन ।कोहलपुर १२ चपरगौडीका २४ बर्षिय सुशील बिष्ट आफ्नै घरको कोठामा सुतेकै अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी...


लुम्विनी प्रदेश सरकारले पूर्णता पाउँदै

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थाल्नुभएको छ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकार विस्तार गर्ने तयारी रहेको जनाइएको छ । लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना...


सडक दुर्घटनामा तीनको मृत्यु

नेपालगन्ज । पूर्वी नेपालको मकवानपुर र ताप्लेजुङमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ...


दम्पती सहित ठूलो परिमाणमा लागूऔषध बरामद

नेपालगन्ज । कोहलपुरबाट श्रीमान र श्रीमती सहित ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ । लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर(८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता...


एक बोतल दुर्लभ ह्विस्कीको मूल्य २७ लाख डलर

नेपालगन्ज । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा...


औषधीय गुणले भरिपूर्ण अमला

नेपालगन्ज ।अमला औषधीय गुणले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । यसमा भिटामिन सी र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ । अमलामा एन्टिअक्सिडेन्ट गुण पाइने पाइन्छ । यसका...


रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुईको मृत्यु

नेपालगन्ज । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु...


लागूऔषध प्रयोगकर्ता महिला तथा युवती रुपान्तरण हुँदै

नेपालगन्ज। नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रूपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षकसमेत बनेका छन् । अहिले बल्ल वास्तविक जीवनमा...


पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

नेपालगन्ज । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं। ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई...


पूर्व गृहमन्त्री खाँड र रायमाझीलाई छाडन अस्वीकार

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालतले फरक फरक आदेश दिएको छ । सोक्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ । केहीलाई थुनामै राख्ने, केहीलाई धरौटीमा छाडिएको छ । भने केही प्रतिवादी...


नेपाली कांग्रेसका विभिन्न कार्यालयको शुभारम्भ

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं५ मा काँग्रेस क्षेत्र नं१ प्रदेशसभा क को कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयको संयुक्तरुपमा शुभारम्भ भएको छ । सो अवसरमा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले संगठन विस्तारमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका...


बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपालगन्ज । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बस चालक...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…