Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

तराई भु–परिधि कार्यक्रमको प्रभावकारिता बारे अनुगमन

सम्वाददाता

सम्वाददाता

तराई भु–परिधि कार्यक्रमको प्रभावकारिता बारे अनुगमन
ADVERTISEMENT

सुर्यलाल यादव 
कम्दी (बाँके), २२ बैशाख । तराई भु–परिधी कार्यक्रमको वार्षिक गतिबिधीको सरोकारवाला निकायले अनुगमन गरेका छन । सामुदायिक वन तथा बाताबरण संरक्षण समन्वय समिति डुडुवा बाँकेले तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेसंग सम्झौता भई आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न भएका कार्यक्रमको प्रभावकारिता बारे अनुगमन गरिएको हो । 

तराई भु–परिधिले समन्वय समितिसंग सामुदायिक वनका विपन्न, आर्थिक अवस्था कमजोर भएकाहरुलाई विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । सामुदायिक वनमा जैविक विविधताको संरक्षण, वन्यजन्तुको जैविकमार्ग विस्तार अन्र्तगत तारवार लगाउने, बृक्षरोपणलगायत विभिन्न कार्य भईरहेको तराई भु–परिधि कोहलपुरका फिल्ड सुपरभाइजर तिलकराम चौधरीले बताउनुभयो । 

समन्वय समितिले राप्तीपिडित र सिद्धबाबा सामुदायिक वन उपभोक्ता समिति राप्तीसोनारी–६ का ३० जनालाई विभिन्न आयआर्जन कार्यक्रममार्फत बाख्रापालन, मौरीपालन, साईकल मर्मत पसल, स्टेशनरी, सिलाईकटाई र फ्रेस हाउस संचालन गरेको छ । 

यसैगरि आस्था खोर, वेसार मेसिन संचालन लगायत विभिन्न आयआर्जनका कार्यक्रमहरु पनि गर्दै आएको समन्वय समितिका अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । कार्यक्रमको अनुगमनमा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…