Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


सैनामैना महोत्सवको तयारी पूरा

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा मंसिर ६ गतेदेखि सञ्चालन हुने छैठौं राष्ट्रिय कृषि,पर्यटन, प्रविधि तथा औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा भएको छ । आर्थिक विकासको आधार कृषि, पर्यटन, उद्योग र व्यापार नाराका साथ सैनामैना उद्योग वाणिज्य संघले मुर्गिया चोकस्थित दुर्गा मन्दिर...


बागेश्वरी मन्दिरको तलाउ झकिझकाउ

नेपालगन्ज, ३ मङ्सिर :हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढेको छ । छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । आज छठ पर्वको मुख्य...


सोमबार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ, २ मसिंर । छठ पर्वको समापनका अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेश सरकारले मङ्सिर ४ गते सोमवार प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिने भएको हो । लुम्बिनी प्रदेश...


छठ पर्वका लागि सजाइयो देशका विभिन्न ठाउँका पोखरी तथा घाट

काठमाण्डौ २ मसिंर । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् आस्थाको पर्व छठ विधिवत् रूपमा शुरु भएको छ । छठ पर्व मनाउनको लागि तराई मधेशमा मात्र नभएर देशका विभिन्न ठाउँमा पोखरी तथा घाटहरु सजाएर झकिझकाउ बनाइएको छ ।...


वेवारिसे शव फेला

नेपालगन्ज ३० कात्तिक (रासस) : बाँकेको नरैनापुरमा आज एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्ड अन्र्तगत पर्ने नरैनापुर गाउँपालिका वार्ड नं. ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान...


हत्या आरोपमा पक्राउ

अछाम, ३० कात्तिक : श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई...


हतियार प्रहारबाट घाइते

नेपालगन्ज, ३० कात्तिक :बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक...


नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी

नेपालगन्ज २९ कात्तिक नेपालगन्जको एक बोरा गोदाममा भिषण आगलागी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं. १ धम्बोझीस्थित एस के टेडिङ्गको बोरा गोदाममा गएराती आगलागी भएको हो । राती करिब १२ बजेतिर लागेको आगो आज विहान मात्रै नियन्त्रणमा आएको जिल्ला...


आज गोवर्द्धन पूजा गरिँदै

काठमाण्डौ २८ कात्तिक । तिहार अन्तर्गत आज गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन...


भारतले पठाएको तेस्रो चरणको राहत सामाग्री पठाइयो

नेपालगन्ज, २४ कात्तिक : जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई भारत सरकारले पठाएको तेस्रो चरणको राहत सामग्री जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले बुझेर प्रभाविततर्फ पठाएको छ । नेपालगञ्ज विमानस्थलमा विहिबार साँझ आइपुगेको तेस्रो चरणको सामग्री प्रभावित क्षेत्रमा पठाइएको बाँकेका प्रमुख जिल्ला...


बागेश्वरी मन्दिरमा आज महादिपोउत्सव

पुजा वैश्य नेपालगञ्ज २४, कार्तिक । नेपालगन्जको बागेश्वरी मन्दिरमा तेस्रो पटक महादिपोत्सव गर्न लागिएको छ । विगत दुई वर्ष देखि जय सियाराम युवा क्लबद्वारा आयोजित महादिपोउत्सवलाई भव्य बनाउन यस पटक बागेश्वरी मन्दिरमा एघार हजार एक सय एक्काइस दियो प्रज्वलन गर्ने...


राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा विहिबार भएको सो शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितलगायतका विषयमा छलफल भएको...


भुकम्पको जोखिम न्युनीकरणका लागि पुर्व तयारी

नेपालगन्ज २३ कार्तिक । पश्चिम जाजरकोट केन्द्र विन्दु भएर गएको भुकम्पले बाँकेबासी पनि चिन्तित बनेका छन । पश्चिम क्षेत्रमा ठुलो भुकम्प जाने अनुसन्धानले देखाएपछि यहाँका संरचनाले थप जोखिम निम्त्याएको छ । भुकम्पको जोखिम न्युनीकरण तथा पुर्व तयारीका लागि नेपालगन्जमा सहरी...


भुकम्पपीडितका लागि नरैनापुरले पठायो राहत सामग्री

नेपालगन्ज, २२ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई रु २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलमार्फत...


भूकम्प पीडित परिवारलाई डुडुवाले राहत पठायो

डुडुवा (बाँके), २१ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले राहत सामाग्री पठाएको छ । भुकम्पपीडितहरुको तत्काल राहतका लागि खाद्यान्न सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।...


भाइटीकाको साइत कात्तिक २९ गते १० : ५१ बजे

काठमाडौँ, २० कात्तिक स् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० ः ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः...


भूकम्पमा बाँचेकाहरुका कथा

बाँके २० कात्तिक :भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले...


राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर ९बाँके०, २० कात्तिक स् जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् । सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका...


भूकम्प पीडित १५० परिवारलाई डुडुवाले राहत पठाउँदै

बाँके १९ कात्तिक :जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको सहयोगका लागि बाँकेको डुडुवा गाउँपालिकाले एक सय ५० जना परिवारलाई राहत उपलब्ध गराउने भएको छ । कार्यपालिकाको आज बसेको बैठकले भुकम्पपिडितहरुको तत्काल राहतका लागि खाद्य सामाग्री र घाइतेहरुको उपचार कार्यमा सहजताका लागि एम्बुलेन्स...


पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्धारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तिब्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…