Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

समाचार

५२६ समाचार


सहकारीलाई अनुदान

देव कमल पौडेल बर्दिया २४ पुस । थारु महिला उत्थान केन्द्र वर्दियाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा ख्क्ष्त्ब् परीयोजनाअन्र्तगत वर्दियाको विभिन्न पालीकामा संचालनमा रहेका सामाजीक उद्घमीमहिला सहकारी सस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । वाँसगढी नगरपालीका वडा नं. ७मा रहेको...


चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द

डुडुवा (बाँके) २४ पुस । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन । केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आज आइतबार पुस २४...


सामाजिक लेखा परीक्षण बैठक

पवन जायसवाल नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा रहेका आई एन एफ नेपाल साइनिङ्ग अस्पतालले सामाजिक लेखा परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक पौष २० गते बुद्धवार सम्पन्न गरेका छ । आई एन एफ नेपाल साइनिङ्ग अस्पताल तथा सामुदायिक परियोजना...


सुशासनका लागि नागरिक खबरदारी आवश्यक

नेपालगन्ज, २२ पुस । नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौ वार्षिक साधारण सभा आज बसेको छ । सभाको उदघाटन गर्दै प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले सेवा प्रदायक निकायहरुले प्रवाह...


सांसद तिवारीलाई गृह जिल्लामा स्वागत

नेपालगन्ज, २० पुस । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई आज नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो । सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले नेपालगन्ज विमानस्थलमा स्वागत...


ज्येष्ठ नागरिक न्यानो सिरक वितरण

शितलहर चलिरहेका बेला न्यानो सिरक पाउँदा बढैयाताल गाउँपालिका ३ का १०५ वर्षीय काले कामीको खुसीले गद्गद भए । शितलहरले आत्तिएको बेला न्यानो सिरक पाउँदा मन आनन्दित भएको उनले बताए । चिसोले रात काट्न मुस्किल परिरहेको थियो । अव आनन्दले सुत्न...


गाउँपालिकाद्धारा सम्बेदना व्यक्त

नेपालगन्ज, १७ पुस । बाँके डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आमोद तिवारीको ममतामयी आमाको निधनप्रति गाउँपालिकाले सम्बेदना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आइतबार शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष तिवारीकी ममतामयी आमा ७२...


नेपालगञ्जमा ट्रकको ठक्करबाट मृत्यु

नेपालगञ्ज, १६ पुस । ट्रकको ठक्करबाट आज नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं ५ का १८ वर्षीय तेजेन थापा मगरको...


चिसो लगायतका विपद्को पुर्व तयारी बारे निर्णय

कमल राजपौडेल देबकमल बर्दिया १५ पुस । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम विपद् ब्यवस्थापन समितिका अध्यक्ष्य बन्धु प्रसाद बास्तोलाको अध्यक्ष्यतामा विपद् ब्यवस्थापन समिति बर्दियाको २०७९ पौष १४ गते स्थानीय पालिकाका प्रमुखहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुका साथै विभिन्न सरोकारवाला निकायहरुसहितको...


आगलागी नियन्त्रणको विधि सिकाइदै

नेपालगञ्ज, १३ पुस । नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा आगलागी भएपछि नियन्त्रण गर्ने विधि सिकाइएको छ । खास गरी घरमा गृहिणीले काम गर्दा ग्यास चुल्होबाट हुने आगलागी र विद्युत सर्ट भएर हुने आगलागीका घटनालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई अभ्यास गराएर...


नरैनापुरको सवालप्रति सांसद तिवारीको पहल

रविन्द्र ज्ञवाली नेपालगन्ज १२ पुस । बाँके नरैनापुर क्षेत्रका समस्याका बारेमा सांसद लक्ष्मी तिवारीसग कुराकानी भएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले आज मंगलबार सांझा फोनमार्फत कुराकानी गर्दै नरैनापुर क्षेत्रको समग्र विकास तथा समस्यालाई समाधानका लागि आवश्यक पहल...


पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव...


जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

नेपालगञ्ज, ७ पुष । बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ । निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम...


क्यान्सर अस्पतालको स्तरबृद्धि

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको...


मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको...


सकारात्मक सोच र तनाव व्यवस्थापन

नेपालगन्ज २ पुस । स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ । विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने...


नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

नेपालगन्ज, २ पुस । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका...


नेपालगन्जमा चिसो बढ्यो

नेपालगन्ज, १ पुस । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । विहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले विहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिबअसाहय, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन ।...


पुस ४ गते डुडुवाको गाउँसभा

डुडुवा (बाँके), २७ मसिंर । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने...


विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल

नेपालगन्ज, २६ मङ्सिर । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाँउपालिकाले पहल शुरु गरेको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन...


ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

सबै

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…