Pairabi logo

चैत १५, २०८२, आइतबार                    

समाचार

६६९ समाचार


चैती छठ पर्व मनाइँदै

नेपालगञ्ज । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ...


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपालगञ्ज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही...


बाजुरामा भूकम्पको धक्का

नेपालगञ्ज । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको...


ब्रिनोज कान स्याहार केन्द्रमा तालावन्दी

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा आज तालाबन्दी भएको छ । अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा...


लुम्विनीमा सरकारको सर्मथन फिर्ता

नेपालगञ्ज । लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहित ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि उनीहरूले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्। सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा माओवादी...


स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि वढनुपर्छः बस्नेत

नेपालगञ्ज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस...


लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आज मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई...


मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक ः पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ, पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै...


विपदमा सहकार्य गर्न  बैंकर सहमत

नेपालगञ्ज । भूकम्प, बाढी तथा डुवान, महामारी लगायतका विपदमा सहकार्य गर्न यहाँका बैंकर सहमत भका छन । उनीहरुले विपद जोखिम न्यूनीकरण र सामाजिक उत्तरदायित्व कोष परिचालनमा निजी क्षेत्रको भूमिका विषयमा बैंकसँगको समन्वय वैठकमा बैंकको सामाजिक उत्तरदायित्वलाई विपदमा लगाउन तयार भएको...


मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा

नेपालगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय आउने बताउनुभयो । विवाद...


बसन्त कुँवर नयाँ आइजिपी

नेपालगञ्ज । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो । कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र...


एक महिने रमजान व्रत सुरु

नेपालगञ्ज । इस्लाम परम्पराको एक महिने रमजान रोजा ९व्रत० शुक्रबारदेखि सुरू भएको छ। हिजरी संवतको सवान महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरू मोल्वी, मौलानाले तत्कालै तराबी नमाज ९प्रार्थना० गरेर यस वर्षको रमजान अब सुरू भएको बताएका हुन्।...


लुम्विनीमा प्रदेश सरकारको नेतृत्व माओवादीलाई नदिने निर्णय

नेपालगञ्ज । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो । बैठकले पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने...


राहुल गान्धिको सांसद पद खारेज

काठमाडौं । चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस आईका नेता राहुल गान्धीलाई सजाय भएको एक दिनपछि आज उहाँको लोकसभा सदस्यता रद्द गरिएको छ । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै बीबीसी हिन्दीले जनाएको छ । सूचनामा सजाय सुनाइएको दिन...


बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन

नेपालगञ्ज । बाँकेको विभिन्न १२ सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु भएको छ । जिल्ला वन कार्यालय, बाँकेका सहायक...


सामुदायिक वनका अध्यक्ष थारु सहित आठ पक्राउ

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ५ स्थित विनौनामा रहेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारु सहित आठ जनालाई पक्राउ गरिएको छ । वन डिभिजन कार्यालय, नेपालगञ्जले उनीहरुलाई घाटगद्दीमा रहेको करिव रु. ५२ लाख ६ हजार बरावरको सामुदायिक...


लुम्विनीमा सरकारको  समर्थन फिर्ता लिदै चार दल

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहितका दलले एमाले नेतृतवको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजावादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक गृहकार्य थालेका हुन् ।...


दैलेखमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

नेपालगञ्ज । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो । मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १...


मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु

नेपालगञ्ज । संसदबाट दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत हुने सत्ता साझेदार दलहरुले बताएका छन् । मन्त्रालय भागवण्डामा केन्द्रीत बनेका सत्ता साझेदार...


चीनमा फस्टाउदै भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

एजेन्सी बेइजिङ । तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो( अब बिहे कहिले गर्नेरु दशैं(तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा...


ताजा

सबै

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज १३ चैत । रामनवमीको अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपाल…

डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

नेपालगन्ज १३, चैत । बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी…

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके, १२ चैतः नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २…

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुम…

लोकप्रिय

सबै

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

नेपालगन्ज १३ चैत । रामनवमीको अवसरमा नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपाल…

डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

नेपालगन्ज १३, चैत । बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी…

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके, १२ चैतः नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २…