Pairabi logo

जेठ २६, २०८२, आइतबार                    

समाचार

५८३ समाचार


बाँकेमा ६५.६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुदै

नेपालगन्ज ४ मङ्सिर । प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको मतदानमा बाँके जिल्लामा ६५.६६ प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण बाताबरणमा उत्साहपुर्वक मतदान भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा...


राझामा आकाशे पुलको निर्माण सुरू

नेपालगन्ज २ मसिर / नेपालगन्ज-कोहलपुर सडकखण्डको राझामा आकाशे पुलको काम सुरू भएको छ। नेपालगन्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्य एउटा राझाको पुलको काम शुक्रबारदेखि सुरू भएको हो। केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको...


सिमा नाकामा संयुक्त सुरक्षा गस्ती शुरु

नेपालगन्ज, १ मङ्सिर । मङ्सिर मंसिर ४ गते नेपालमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी अहिले सिमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ । आज विहीबार राती १२ बजेदेखि नेपालगन्ज जमुनाह नाका बन्द हुदैछ । आज राती १२ बजेदेखि...


मतदान सामाग्री पुग्यो, कर्मचारी जाँदै

नेपालगन्ज, मङ्सिर १ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगिसकेको छ । प्रतिनिधितथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतदान सामग्री मतदान केन्द्रहरुमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले...


ढुक्कका साथ मतदान गर्ने बाताबरण तयार छ

नेपालगन्ज १ मङ्सिर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित बाताबरणका लागि सबैको भुमिका महत्वपुर्ण हुने गर्दछ । निर्वाचन सम्पन्न गर्नमा मतदाता, नागरिक समाज, पर्यवेक्षक, प्रहरी, प्रशासन, शिक्षक, अधिकारकर्मी, कानूनव्यवसायी, उद्योगी व्यापारी,...


नेपालगन्जमा विष्फोट, दुई जना घाइते

नेपालगन्ज, ३० कात्तिक । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीको अखिल क्रान्तिकारी बाँकेको जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक...


डुडुवाद्धारा शोक बक्तव्य

डुडुवा (बाँके) १२ कात्तिक । बाँके डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य शिवकुमार जायसवाललाई मातृशोक परेको छ । डुडुवा गाउँपालिका वडा नं. ३ निवासी सदस्य जायसवालकी ममतामयी आमा ७० वर्षिय जगरानी जायसवालको विगत चार वर्षदेखि नशासम्वन्धी रोगले ग्रसित भई हिडडुल गर्न समेत...


छठ पूजाको तयारीसँगै माटाको भाँडा बिक्री

नेपालगन्ज १२ कात्तिक । छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । छठ पर्वमा माटोका भाँडाको माग बढेको छ...


धानबाली जोगाउन रातभरी मचानमा जाग्राम

मधुवन (बर्दिया), ८ कात्तिक : बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन्। गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणतर्फ भारतको...


कृृष्णसार संरक्षण क्षेत्रको सरसफाई

कमल राजपौडेल देब कमल बर्दिया / गुलरिया नगरपालिका वडा न. २ पण्डितपुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रले वृहत सरसफाई गरेको छ । गुलरिया नगरपालिकाको कार्यालय र गुलरिया नगरपालिका वडा न. १ र २ को सहयोगका साथै दशरथ बबई राधाकृष्ण र सर्जु...


कर्णालीमा बाढी र पहिराको असरको अध्ययन

गोपालजंग थापा मनसुन सकिनै लाग्दा असोजको अन्तिम साता परेको पानीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिराले पुर्याएको क्षतिको प्रारम्भिक अध्ययन थालिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका टोलीले अध्ययन सुरु गरेका हुन्। प्राधिकरणले कर्णालीका हुम्ला,...


डुडुवाका विस्थापितलाई तत्काल तयारी खाजा र खाना सहयोग

डुडुवा (बाँके) २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको...


बाढी र डुवानले ४ हजार परिवार विस्थापित, दर्जनौ भर भत्कियो

नेपालगन्ज २२ असोज । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा ४ हजार जना परिवार विस्थापित भएका छन् । बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० वटा कच्ची घर पुर्ण रुपमा भत्किएको...


बाढी पिडितको उद्धार र तटबन्धनमा सशस्त्र प्रहरी सक्रिय

कमल राजपौडेल बर्दिया / असोज १९ गते देखि निरन्तर रुपमा परिरहेको अविरल वर्षाले बबई नदिमा आएको पानीको बहाव बढनाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका पूर्णरुपले प्रभावित भएको छ । बबई नदिको पानी गुलरिया नगरपालिकाको ४ वटा वडाहरु वडा न. ५ को...


बाढीले नरैनापुरमा २०० घरमा पूर्ण क्षति, हजार बढी प्रभावित

नेपालगन्ज, २१ असोज । चारदिनदेखि लगातारको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ, भने हजार बढी स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिका विपत शाखा प्रमुख...


भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

नेपालगन्ज २१ असोज । तीनदिनको झरीसंगै आज विहानदेखि परेको भिषण वर्षाले राप्ती नदीको सतह हवात्तै बढेपछि तटिय क्षेत्रका नागरिकहरु त्रासित भएका छन । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । भने स्थानीय प्रशासनले बाढी...


४२ फिटको रावणको पुत्ला दहन

नेपालगन्ज २० असोज । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको बुधबार १० औ दिन विशेष रावण बधको कार्यक्रम वर्षाका कारण स्थागित कार्यक्रमलाई आज पानीको झरीमै रावणको पुत्ला दहन गरिएको छ । रामलिला नाटक प्रदर्शनीमा ४२ फिटको रावणको...


डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । समिक्षा...


प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आज ११ बजे बस्ने बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात...


जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु

सल्यान जिल्लामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार, बस्नेतको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका...


ताजा

सबै

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…

लोकप्रिय

सबै

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

नेपालगन्ज, जेठ २३ । बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेक…

नेपालगन्जमा दुई दिने महिला शसक्तिकरण तालिम शुरु

नेपालगन्ज २३ जेठ । महिला, बालबालिका तथा किशोरीहरुको शसक्तिकरणका लागि दुईदिने क्षमत…

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

प्लाष्टिक प्रदुषण न्युनीकरण गर्न आफैबाट अभियान शुरुवात गर्नुपर्नेमा जोड

नेपालगन्ज । प्लाष्टिक जन्य पदार्थको प्रदुषण न्युनीकरणका लागि आफैबाट अभियान शुरुवात गर्न…