Pairabi logo

माघ १३, २०८२, सोमबार                    

समाचार

६४२ समाचार


सुशासनका लागि नागरिक खबरदारी आवश्यक

नेपालगन्ज, २२ पुस । नागरिक समाजको अगुवाईको रुपमा रहेको र सूचनाको हकका क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको दशौ वार्षिक साधारण सभा आज बसेको छ । सभाको उदघाटन गर्दै प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीले सेवा प्रदायक निकायहरुले प्रवाह...


सांसद तिवारीलाई गृह जिल्लामा स्वागत

नेपालगन्ज, २० पुस । प्रतिनिधीसभा सदस्य लक्ष्मी तिवारीलाई आज नेपालगन्जमा स्वागत गरिएको छ । नागरिक समाजको तर्फबाट सांसद तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो । सूचना र मानव अधिकार अनुन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले नेपालगन्ज विमानस्थलमा स्वागत...


ज्येष्ठ नागरिक न्यानो सिरक वितरण

शितलहर चलिरहेका बेला न्यानो सिरक पाउँदा बढैयाताल गाउँपालिका ३ का १०५ वर्षीय काले कामीको खुसीले गद्गद भए । शितलहरले आत्तिएको बेला न्यानो सिरक पाउँदा मन आनन्दित भएको उनले बताए । चिसोले रात काट्न मुस्किल परिरहेको थियो । अव आनन्दले सुत्न...


गाउँपालिकाद्धारा सम्बेदना व्यक्त

नेपालगन्ज, १७ पुस । बाँके डुडुवा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष आमोद तिवारीको ममतामयी आमाको निधनप्रति गाउँपालिकाले सम्बेदना व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले आइतबार शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष तिवारीकी ममतामयी आमा ७२...


नेपालगञ्जमा ट्रकको ठक्करबाट मृत्यु

नेपालगञ्ज, १६ पुस । ट्रकको ठक्करबाट आज नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । उपमहानगरपालिकाको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं ५ का १८ वर्षीय तेजेन थापा मगरको...


चिसो लगायतका विपद्को पुर्व तयारी बारे निर्णय

कमल राजपौडेल देबकमल बर्दिया १५ पुस । बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम विपद् ब्यवस्थापन समितिका अध्यक्ष्य बन्धु प्रसाद बास्तोलाको अध्यक्ष्यतामा विपद् ब्यवस्थापन समिति बर्दियाको २०७९ पौष १४ गते स्थानीय पालिकाका प्रमुखहरु लगायत राजनीतिक दलका प्रतिनिधिहरुका साथै विभिन्न सरोकारवाला निकायहरुसहितको...


आगलागी नियन्त्रणको विधि सिकाइदै

नेपालगञ्ज, १३ पुस । नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा आगलागी भएपछि नियन्त्रण गर्ने विधि सिकाइएको छ । खास गरी घरमा गृहिणीले काम गर्दा ग्यास चुल्होबाट हुने आगलागी र विद्युत सर्ट भएर हुने आगलागीका घटनालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई अभ्यास गराएर...


नरैनापुरको सवालप्रति सांसद तिवारीको पहल

रविन्द्र ज्ञवाली नेपालगन्ज १२ पुस । बाँके नरैनापुर क्षेत्रका समस्याका बारेमा सांसद लक्ष्मी तिवारीसग कुराकानी भएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले आज मंगलबार सांझा फोनमार्फत कुराकानी गर्दै नरैनापुर क्षेत्रको समग्र विकास तथा समस्यालाई समाधानका लागि आवश्यक पहल...


पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव...


जानकीमा स्थानीय पाठ्यक्रमको मस्यौदा

नेपालगञ्ज, ७ पुष । बाँकेको जानकी गाउँपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरेको छ । निर्माण गरेको मस्यौदा मस्यौदा समितिले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । यहाँ रहेका ३९ सामुदायिक र छ नीजि विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम...


क्यान्सर अस्पतालको स्तरबृद्धि

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको...


मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालगञ्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको...


सकारात्मक सोच र तनाव व्यवस्थापन

नेपालगन्ज २ पुस । स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुको सकारात्मक सोच तथा तनाव व्यवस्थापन सम्वन्धी एकदिने अभिमुखीकरण नेपालगन्जमा गरिएको छ । विशेष गरि बजेट तथा योजना संचालन तथा कामको दौरानमा निकै तनावपुर्ण अवस्थामा रहने जनप्रतिनिधीहरुका लागि तनाव व्यवस्थापनमा सहयोग पुग्ने...


नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

नेपालगन्ज, २ पुस । नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरणलगायतका...


नेपालगन्जमा चिसो बढ्यो

नेपालगन्ज, १ पुस । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । विहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले विहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिबअसाहय, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन ।...


पुस ४ गते डुडुवाको गाउँसभा

डुडुवा (बाँके), २७ मसिंर । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउसो २ बजे गाउँसभा बस्ने सहमती भएको छ । कार्यपालिकाको आज मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने...


विस्थापित कार्यालयको पुर्नस्थापनाको पहल

नेपालगन्ज, २६ मङ्सिर । बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाँउपालिकाले पहल शुरु गरेको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन...


कर्मचारीद्धारा डुडुवामा तालावन्दी, सेवा थप प्रभावित

डुडुवा (बाँके), २६ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प...


नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा

नेपालगञ्ज, २३ मङ्सिर ।बाँकेको नेपालगञ्ज बजारको घना बस्तीमा भूकम्पको उच्च जोखिम भएको पूर्वानुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण ७ रेक्टर स्केल माथिको भुकम्प गए त्यसले ठूलो जनधनको...


पत्रकारसंग अन्र्तक्रिया

कमल राज पौडेल बर्दिया २१ मसिंर । पत्रकारहरुलाई प्रारम्भिक बालविकासका मुद्धाहरुका बारेमा एक दिने अन्र्तरक्रिया गरिएको छ । बर्दियामा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गदै आईरहेको सस्था थारु महिला उत्थान केन्द्रको आयोजना र प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा उक्त...


ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…