Pairabi logo

पुस २७, २०८२, आइतबार                    

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा

डेक्स

डेक्स

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम ः न्यायाधीश खतिवडा
ADVERTISEMENT

नेपालगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय आउने बताउनुभयो । 

“विवाद के हो रु कसरी भयो रु र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय निस्किन्छ”, न्यायाधीश खतिवडाले भने, “विवाद आफैँमा खराब होइन समाजलाई सिर्जनशील परिवर्तनका लागि विवाद आवश्यक हुन्छ विवादबाट बिग्रिएको सम्बन्धलाई मेलमिलापबाट जोड्न सकिन्छ ।”

जातीय छुवाछुत, महिला अधिकारलगायतका विषय समाजभित्रको द्वन्द्व विवादबाट सिर्जनशील परिवर्तन भएर आएको उल्लेख गर्दै उनले भने, “कुनै पनि विवाद र द्वन्द्व समाधानको प्रयास न्यायपूर्ण नभए त्यसले विद्रोह ल्याउन सक्दछ ।”

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भए पनि मेलमिलापकर्ताको सङ्ख्या पर्याप्त हुन नसकेको बताउँदै न्यायाधीश खतिवडाले मेलमिलापसम्बन्धी आधारभूत तालिम प्राप्त भएपछि मेलमिलाप कर्ममा लाग्न आग्रह गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्दले मेलमिलापले जनतालाई न्याय प्राप्त गर्ने प्रक्रियामा ठूलो सघाउ पुगेको बताए ।

अदालतमा आएका कतिपय मुद्दाहरुसमेत मेलमिलापमा पठाउने गरेको जानकारी दिँदै उहाँले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन यसमा देखिएका समस्यामा केन्द्रित भई काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

सामुदायिक मेलमिलापकर्ता, समाज र मेलमिलाप परिषद्को आयोजना तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समितिको समन्वयमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका मेलमिलापकर्ता सहभागी भएका थिए ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…