उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित
नेपालगञ्ज । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । उहाँलेनेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्नुभएको छ। दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार...
लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन
नेपालगञ्ज । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । पहिलो मतदान लुम्बिनी प्रदेश सभा सदस्य एवं मन्त्री चेतनारायण आचार्यले गरे । अहिले मतदान जारी छ...
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर१२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी...
बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती
नेपालगन्ज, २४ माघ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सोमबार राती दोस्रोपटक महाआरती गरिएको छ । नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभल्ल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सयुक्त सहकार्यमा महाआरती गरिएको हो । महाआरतीमा...
जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय पाचौं औ अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ । जानकी गाउँपालिका वडा नम्वर३ मानपुर स्थित नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सुरु भएको प्रतियोगिताको सासंद किशोर सिंह...
सीमसार दिवसमा राप्तीमा दश गोही छाडिए
नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएका १० गोही घडियाल० बाँकेको राप्ती नदीमा छोडीएको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका १ स्थित राप्ती नदीमा छाडनुभएको हो । सो अवसरमा मन्त्री...
सांसद अरुणकुमार चौधरी पक्राउ
नेपालगञ्ज । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज कोहलपुरबाट पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...
बाँकेमा सुरु भयो चैते धानको उत्पादन
नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान...
बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै
नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले...
प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः...
सम्पादक मिश्रालाई मातृशोक
नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षीया आमा राजेश्वरीदेवी मिश्राको डुडुवा गाउँपालिका वडा नं ४ स्थित निवासमा सोमवार निधन भएको थियो । आमा मिश्रा लामो समयदेखि नशा रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति...
बावुले आगो लगाउदा छोराको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले...
जोखिमका समुदायलाई आपतकालिन सामग्री
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...
विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान
शिवा शर्मा बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा बर्दियाले भारत नेपाल दुई मुलुकका नागरीकबिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले...
पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक
नेपालगञ्ज । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १ हजार ८ सय मिटर सडकको निर्माण कार्य अझै पूरा भएको छैन । ठेकेदारले खजुरा बजारको १ हजार ८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई...
सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम
नेपालगन्ज १३ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । आज...
कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित
नेपालगञ्ज । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको...
राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन ः प्रवक्ता महत
नेपालगञ्ज, १२ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारलाई सर्मथन गरेपनि आफूहरु सरकारमा नजाने भएकाले संसदमा ठूलो दल...
सहायकस्तर कर्मचारी,सेवाकालिन तालिम
नेपालगन्ज १२ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ हो ।...
बलात्कारको आरोपमा पक्राउ
नेपालगञ्ज । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो । बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने...