Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रदेश सेवा आयोगको सदस्यमा  घिमिरे नियुक्त

डेक्स

डेक्स

प्रदेश सेवा आयोगको सदस्यमा  घिमिरे नियुक्त
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको नेपालगञ्जमा बसेको चौथो सिनेट बैठकले विभिन्न निर्णय गरेको छ । 

विश्वविद्यालयका कुलपति तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको विश्वविद्यालय सिनेट बैठकले प्रदेश सेवा आयोगको सदस्यमा प्रा।डा कृष्णप्रसाद घिमिरेलाई नियुक्त गर्ने, पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी निर्देशिका २०७९, बजेट संशोधन गर्ने, सूचना प्रविधि तथा ईञ्जिनियरिङ्ग अध्ययन संस्थान सञ्चालनको लागि कक्षा कोठा र प्रयोगशाला निर्माणको लागि बजेट माग गर्ने लगायत निर्णय गरेको छ । 

बैठकले जनक शिक्षा सामाग्रीको भवन मर्मत गरी सञ्चालनको प्रकृया थालनी गर्ने, डिनबाट शैक्षिक कार्यक्रमको प्रस्तुती लगायतका प्रस्ताव रहेको विश्व विद्यालयका रेक्टर रेगबहादुर भण्डारीले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारको ड्रिम प्रोजेक्टको रुपमा रहेको यस विश्वविद्यालयको शैक्षिक र प्रशाशनिक भवन निर्माणको लागि बाँकेको खजुरा गउपालिकाको वडानं ७ र ८ मा रहेको जमिनको प्रदेशका मुख्यमन्त्री गिरिले बुधबार बिहान स्थलगत अवलोकन गर्नुभएको छ । 

मुख्यमन्त्री गिरिले यस शैक्षिक सत्रदेखि विश्वविद्यालय सञ्चालनको लागि तयारी अघि बढाउन निर्देशन समेत दिएको रेक्टार भण्डारीले बताउनुभयो । उहाँले शैक्षिक सत्र २०८०–०८१ बाटै सूचना प्रविधि तथा ईञ्जिनियरिङ्ग अध्ययन संकाय सञ्चालन ल्याउने तयारी अघि बढाईएको उल्लेख गर्नुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…