बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान
बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा एक घर, एक अध्ययन कुनो अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका१ स्थित पथ्थरबोझी गाउँमा सफलतापूर्वक सम्पन्न भएको छ। Plan International Nepal को साझेदारीमा...
बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग
नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपालगन्जस्थि हनुमानगढी मन्दिर व्यवस्थापन समिति, नेपालगन्जले आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्का कारण घरबार तथा दैनिक जीवन प्रभावित भएका बाढीपीडितहरूको तत्काल राहतमा सहयोग पुग्ने...
भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला
काठमाडौँ, २२ भदौः रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा...
विपद् प्रभावितलाई सहयोग गरिने
प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँके जिल्ला शाखाले विपद् प्रभावितलाई सहयोग गर्ने ऐकेबद्धता जनाएको छ । नेपाल रेडक्रस सोसाइटीको ६४औं स्थापना दिवस यही भदौ १९ गतेका दिन मानवताको लागि एकबद्ध होऔं (United in Humanity) भन्ने...
बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक
बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित दोस्रो चरणको यति परियोजनाअन्तर्गत बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएका छन् । परियोजनाको समग्र लक्ष्य, उद्देश्य, कार्यान्वयन रणनीति, प्रस्तावित गतिविधि तथा अपेक्षित...
भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेद्धारा ५१ हजार सहयोग
नेपालगन्ज, भदौ १६ । नेपाल पत्रकार महासंघ बाँके शाखाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । महासंघ बाँके शाखाको मंगलबार अध्यक्ष नवीन गिरीको अध्यक्षतामा...
भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ । नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान...
भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती
बाँके १५ भदौः रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान आएको अकल्पनीय विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर११ स्थित लोकनगरवस्ती शोकमा डुबेको छ । रोजगारीको सिलसिलामा रसुवाको जलविद्युत् परियोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय...
मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा
काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना निकालेर बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिएको जनाएको छ । गत फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका...
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ । स्थानीय चक्र बुढाले भन्नुभयो, सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर...
बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र
बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा भन्ने मूल भावकासाथ बर्दियाको मधुवन नगरपालिकामा युवा केन्द्रित सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा जिल्ला प्रहरी...
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता
नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले...
बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक
बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक,...
बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु
नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर...
नेपालगन्जमा शान्ति र एकताका लागि बृहत्त सद्भाव र्याली
नेपालगन्ज, साउन १६ । नेपालगन्जमा शान्ति र एकताका लागि शनिबार बृहत्त सद्भाव र्याली निकालिएको छ । वीपी चोकबाट निस्केको सदभाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरु, संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधीहरु, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका...
राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै
राप्ती नदी (बाँके) १३ साउन । राप्ती नदीको पवित्र तटस्थित सिधनियाघाटमा २४औँ संस्करणको गंगा महाआरती श्रद्धा, भक्ति र उल्लासका साथ सम्पन्न भएको छ । प्रत्येक महिना पुर्णिमाको दिन नियमित रूपमा आयोजना हुँदै आएको आज बुधबार गुरुपुर्णिमाका दिन महाआरतीमा भक्तजनको उल्लेखनीय...