तिनाउले सर्तकता तह पार गर्ने चेतावनी
नेपालगञ्ज । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख...
नरैनापुरमा गाउँब्लकको पुर्जा वितरण सुरु
बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।नरैनापुर गाउँपालिका४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो । उहाँका...
बाघको छाला र हड्डीसहित तीन पक्राउ
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले वन कार्यालयलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाच गर्ने क्रममा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दैलेखको...
असार १५ को स्मरण गर्दै दही, चिउरा
नेपालगञ्ज । बाँकेका विभिन्न सरकारी कार्यालय र घर घरमा असार १५ को स्मरण गर्दै आज दही, चिउरा खाइएको छ । विभिन्न संघ, संस्था, सरकारी तथा गैर सरकारी कार्यालयले पनि दही चिउरा खाएका छन । असार महिना अर्थात मुठी रोपेर मुरी...
बाँके पूर्ण खोप सुनिश्चित घोषणा
नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । जिल्लाका आठ स्थानीय तहलाई पूर्ण खोप...
आज हरिशयनी एकादशी मनाउँदैं
नेपालगञ्ज । असार शुक्ल एकादशीका दिन आज हिन्दू समुदायको घरघरमा तुलसीको बिरुवा रोपेर चतुरमास व्रत सुरु भएको छ । हरिशयनी अर्थात् भगवान विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ । चतुर्मासमा व्रत...
नेपालगञ्जमा बकर इदको रौनक
नेपालगञ्ज । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईदउलअजाह (बकर ईद) को आज यहाँ रौनक देखिएको छ । नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर बकराईद ईदउलअजाह मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्व शनिबारसम्म मनाईने प्रचलन रहेको...
जिल्ला समन्वय समितिद्धारा डुडुवा भवनको अनुगमन
डुडुवा (बाँके), १३ असार । जिल्ला समन्वय समिति बाँकेले डुडुवा गाउँपालिकाको नवनिर्मित अत्याधुनिक भवनको अनुगमन गरेको छ । समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले गाउँपालिकाको प्रशासनिक भवनको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनका क्रममा बोल्दै समितिका प्रमुख चौधरीले मुलुककै...
बाँके पूर्ण खोप सुनिश्चित हुँदै
नेपालगन्ज । बाँकेका आठ स्थानाीय तह पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिने भएको छ । खोप नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा...
संघीय बजेट बहुमतले पारित
नेपालगन्ज । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको छ । ।...
लुम्विनीमा आज बजेटमाथि छलफल हुँदै
नेपालगन्ज । लुम्बिनी प्रदेशमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल हुने भएको छ।बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री...
सरकारको बजेट पास गर्ने तयारी
नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ।मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका...
बैदेशिक रोजगारीमा जानेसँगै परामर्श गर्दै सामी
नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ ।सो संस्थाले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै बैदेशिक रोजगारीमा जानेलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिएको जनाएको छ ।...
ललिता निवास जग्गा प्रकरणमा छ पक्राउ
नेपालगन्ज । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ। मालपोत कार्यालय डिल्लीबजारका...
बाँकेको स्थानीय तहमा कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित आठ स्थानीय तहले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन ।सबै पालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई , सामाजिक विकास र केहीले पर्यटनको विकासमा समेत जोड दिएका छन । नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिक बस्ती...
दाङमा चट्याङ लागेर दुईको मृत्यु
नेपालगञ्ज । दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं। ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख...
योग गुरुको जन्मोत्सवमा ७० ले गरे रक्तदान
नेपालगञ्ज । योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन...
नेपालगञ्ज उपमहानगर सामूहिक बस्ती विकास गर्दै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अब्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गर्दै सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । उपमहानगरपालिकाको १३औं नगरसभामा आज नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उपमहानगरपाकिाका प्रमुख प्रशान्त विष्टले...
जनसरोकारका विषयमा कांग्रेसको ध्यानाकर्षण
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।...
सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु
नेपालगञ्ज । नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार...