Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

समाचार

५२६ समाचार


जमुनाहा नाका दुई दिन बन्द

नेपालगञ्ज । नेपालभारत जमुनाहा नाका बन्द भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर निकायको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको हो । मंगलबार बेलुकी...


पशुको दानाको मूल्य घटदै

नेपालगञ्ज । पशुलाई खुवाउने दानाको मूल्य जेठदेखि घट्ने भएको छ। कच्चा पर्दाथको अभावका कारण महंगिएको दानाको हाल सहज उपलब्धता भएकाले मूल्य घटाउने तयारी भइरहेको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताउनुभयो । अबको साता १० दिनमा सबै प्रकारका दानाको...


लुम्विनी प्रदेशसभाको हिउँदे अधिवेसन अन्तय

नेपालगञ्ज । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदो अधिवेशन मंगलबार अन्त्य भएको छ । प्रदेश सभाको दशौं बैठकपछि प्रदेश प्रमुख कार्यालयले बेलुकी विज्ञिप्त जारी गर्दै पहिलो अधिवेसन अन्त्य भएको जानकारी दिएको छ । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्याकालको उक्त...


मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

नेपालगञ्ज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा भएका १० दलमध्ये ८ दलका ५२ र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत...


नेपाल एसिया कपमा छनौट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट हुन सफल भएको छ । आज कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै नेपालले क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको खेलकुदका जानकारले जनाएका छन । अब नेपालले भारत...


‘नो पार्किंङ’  क्षेत्र ‘पार्किंङ’ बन्दै

नेपालगञ्ज । नेपालगञ्जको नो पार्किंङ क्षेत्र पार्किंङ का रुपमा रुपान्तरण हुन थालेका छन । जथाभावी रुपमा भएका पार्किङ्ले नगरको सौन्दर्य विगाुर्नका साथै जथाभावी सडकको लेन क्रस गरेर हिँडिरहँदा समेत प्रहरीले कारबाही गर्न नसकेको देखिएको छ । नो पार्किंङ भनेर राखिएको...


कोहलपुरमा युवती मृत फेला

नेपालगञ्ज । कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा बीस वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षकसुन्दर तिवारीले बीस बर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । डीएसपी तिवारीले...


अस्पतालमा केक काटेर श्रमिक दिवस

नेपालगञ्ज । अन्र्तराष्ट्रिय श्रमिक दिवस आज यहाँ एउटा नीजि अस्पतालले केक काटेर मनाएको छ । नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेशलिटी अस्पतालका सञ्चालक डा. जोशन न्यौपानेले श्रम गरेर खाने वर्गका लागि खुशि साटासाटको दिन भएको भन्दै केक काटनुभएको थियो । सो...


राजापुरमा बेपत्ता परिवारलाई भत्ता

नेपालगञ्ज । बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्धन्द्ध पीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९।०८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु. २००० भत्ता वितरण गरेको जानकारी दिनुभयो । परिवर्तनको आन्दोलनमा...


कोहलपुरमा पाँच जनामा डेङ्गी संक्रमण

नेपालगञ्ज । बाँकेको कोहलपुरमा पाँच जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमाडेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो । उहाँले डेङ्गी संक्रमण पुष्टि भएकामा १ जना पुरुष र ४ जना महिला...


मुख्यमन्त्री चौधरी वैशाख १८मा विश्वासको मत लिँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने हुने भएको छ । शुक्रबार पद तथा गोपनियताको शपथपछि देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो...


चट्याङ लागेर पश्चिम बंगालमा १५ को मृत्यु

नयाँदिल्ली । मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।बिहीबार साँझ चट्याङ लागेर पूर्वीबुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी...


जमुनाहमा फेरी पाँचमा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जको जमुनाहा नाकामा आज पाँच जनामा कोभिढ संक्रमण पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो। नाकामा १५४ जनाको परीक्षण गर्दा जाजरकोट, जुम्ला, कालीकोट,...


लुम्विनीमा मुख्यमन्त्री सहित तीन मन्त्रीको सपथ

नेपालगञ्ज । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीले शपथ लिनुभएको छ । सत्ता गठबन्धनको लामो छलफलपछि उहाँहरुले आज बुटवलमा र सपथ लिनुभएको हो । नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक...


मुख्यमन्त्री चौधरी आज सपथ लिँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुने भएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलाई मुख्यमन्त्री नियुक्त गुर्नभएको...


लुम्विनीमा डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलई नियुक्त गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका...


मुख्यमन्त्रीमा नेता चौधरीको दावी

नेपालगञ्ज । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक...


नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्ज । गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि...


करेन्ट लागेर बालिकाको मृत्यु

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सो गाउँपालिकाको वडा नं। २ डिगियाका खगेन्द्र बस्नेतकी ६ वर्षीया छोरी पुर्णिमा बस्नेतको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार सोमबार...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढन थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा,हात्ती, जरायो, बाह्रसिंगे लगायतका विभिन्न बन्यजन्तु हेर्न लालयित भएर पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण...


ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

सबै

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…