Pairabi logo

मंसिर २३, २०८२, सोमबार                    

समाचार

६३५ समाचार


गर्मीले बाँकेमा हेण्डपम्प सुक्न थाले

नेपालगञ्ज । चर्को गर्मीका कारण बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पमा समेत पानी आउन कम भएको बैजनाथ गाउँपालिका १ का स्थानीय दलबहादुर चन्दले जानकारी दिनुभयो । लामो खडेरीले च्यामा र आसपासका...


नेपालगञ्ज बजार राती ११ बजेसम्म खुल्दै

नेपालगन्ज । बाँकेको नेपालगञ्ज बजार अब राती ११ बजेसम्म खुला हुने भएको छ । असार १५ गतेदेखि सञ्चालन हुने ुस्ट्रीट फुडलेनु लाई मध्यनजर गर्दै राती ११ बजेसम्म बजार खुल्ने भएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाल एशोसिएसन अफ टुर...


‘शुसासन कायम हुँदा जवाफदेही र पारदर्शी हुन्छ’

नेपालगञ्ज । बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयले सुशासन कायम गर्न भएका प्रयासले जवाफदेही र पारदर्शी हुने बताएका छन । लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोगमा रिर्पोटर्स क्लव, लुम्विनी प्रदेशले आज नेपालगञ्जमा आयोजना गरेको सुशासनका लागि साक्षात्कार कार्यक्रममा उनीहरुले सीमित...


इलाका प्रहरीको नवनिर्मित भवनको शुभारम्भ

नेपालगन्ज । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवनको आज शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नं। ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवनको...


बाँकेमा डुबेर दुईको मृत्यु

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका वार्ड नं ६ की १७ बर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात बर्षीय किरण नेपालीको मृत्यु...


कार दुर्घटनामा आठको मृत्यु

नेपालगन्ज । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्लाको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा आठ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले...


विपदकोे जोखिम रोक्न नीजि क्षेत्र सहकार्य गर्दै

नेपालगञ्ज। विपदमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि नीजि क्षेत्र पनि सहकार्य गर्न उत्साहित देखिएका छन । आज यहाँ आयोजना भएको शहरी विपद पूर्व तयारी सम्वन्धी नीजि क्षेत्रसँगको समन्वय कार्यशालामा नीजि क्षेत्रलाई विपदसँग जोडने प्रयास भएको सरोकार भएकाले बताएका छन ।...


नेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण

नेपालगन्जगुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको मुहारै फेरिने गरी काम भएको...


कालिकोट जीप दुर्घटनामा दुईको मृत्य

नेपालगन्ज । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका(२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जिप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर...


सिकलसेलका बिरामीको निशुल्क बीमा हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्तीसोनारी गाउँपालिक२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०। ८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका...


अत्यधिक गर्मीले विरामी पर्दै बालबालिका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा। प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ओपिडीमा दैनिक ५० भन्दा माथिको संख्यामा...


नेपालगन्जमा विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि करिव दुई सय जनशक्ति तयार गरिएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले आज यहाँ आयोजना गरेको कार्याशाला गोष्ठीमा सो जानकारी दिइएको हो । उपमहानगरपालिकाको वडा नं (३ र ७...


अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा...


रेग्मीको रहस्यमय मृत्यु

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको आज बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । घरबाट मिटिङ्का...


तराइका भूभागहरूमा अत्यधिक गर्मी र लू चल्ने

नेपालगन्ज । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया...


प्लाष्टिक मुक्त अभियान संचालन गरिने

नेपालगन्ज २२ जेठ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौःं वातावरणमैत्री विकल्पको उपयोग गरौं मुल नारासहित आज बाँकेमा पनि विश्व वातावरण दिवस मनाईंएको छ । प्रत्येक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र...


वन, पैदावर संकलन गर्न पाउदा खुशियाली

नेपालगन्ज । बाँकेका सामुदायिक वनले वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन् । सबडिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेका ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् । शम्शेरगञ्ज...


भारतको रेल दुर्घटनामा २ सय ३७ को मृत्यु

नेपालगन्ज । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो । घाइतेको...


राप्ती सोनारीमा नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०(८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन भएको छ । प्रशासकीय भवनको स्थान एकिन, सिक्टा सिँचाइ आयोजनाको नहर विस्तारका क्रममा उत्पन्न विवाद समाधान लगायतका विषयमा छलफल प्रस्ताव भए पनि...


सांसद गौतम विवाह वन्धनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिनुभएको छ । वाककलामा निपूर्णउहाँले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गर्नुभएको हो ।काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…