दलीय गठवन्धनबाट उपराष्ट्रपतिमा तीनको उम्मेदवारी
नेपालगञ्ज । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी...
बाँकेमा तीन हुलाकी सडक बन्दै
नेपालगञ्ज । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय...
प्रचण्डको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । प्रचण्डको...
सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति
नेपालगञ्ज । शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा...
स्ववियु चुनावका लागि मनोनयन हुँदै
नेपालगञ्ज । विश्वविद्यालय त्रिविमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुं) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ देखि दिउँसो दुई बजेसम्म प्रत्यक्ष तथा...
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
नेपालगञ्ज । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले...
राष्ट्रपति निर्वाचनमा ५३ ले भोट हालेनन्
नेपालगञ्ज । राष्ट्रपति निर्वाचनमा ५३ जनाले भोट हालेका छैनन् । सो निर्वाचनमा ८३१ मत मात्रै खसेको छ । कुल ८८४ मतदाता रहेपनि संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो । राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका...
अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा
नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्। शुभविवाह, उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह चितवनको...
स्ववियु चुनावमा पोष्टर टास्न नपाइने
नेपालगञ्ज । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा प्रचारप्रसार गर्नका लागि भिक्ते रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ । त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी...
चैत १ देखि बैंकको ब्याज दर घट्दै
नेपालगञ्ज । ब्याजदर घटाउन वाणिज्य बैंकहरुले तयारी थालेका छन् । उनीहरुले चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउन तयारी थालेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । तसर्थ बैंकहरुको आधार दर ९बेस रेट० कम...
राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६०३ मतदान
नेपालगञ्ज । राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् । राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १०...
आत्मसुरक्षा तालिम लिँदै किशोरी
नेपालगञ्ज । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा आजदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् । उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो...
घट्दै बैंकको ब्याज दर
नेपालगञ्ज । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।...
राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।...
अभिनेत्री पन्त र अभिनेता सुवेदीबीच इन्गेजमेन्ट
नेपालगञ्ज । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच आज इन्गेजमेन्ट भएको छ । फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला । बिहीबार चितवनको सौराहामा विवाह...
टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण
नेपालगञ्ज । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् । उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा...
रुपन्देहीको सैनामैनामा शव फेला
नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा टाउकोमा चोट लागेको अवस्थामा आज एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका ३ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा ती पुरुषको शव फेला परेको हो । मृतक पुरुषसँग मंगलबारसँगै रहेका तीन जनालाई नियन्त्रणमा...
एप्पलले ल्याएको दुई नयाँ आइफोन
नेपालगञ्ज । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ...
महिलाको अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा होसः प्रधानमन्त्री
नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ एक सय १३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको...
आज पनि नेपालगञ्जमा होली
नेपालगञ्ज । सामान्यतया दुई दिन मनाइँदै आएको होली पर्व यसवर्ष यहाँ तीन दिन मनाइने भएको छ । विशेषतः मंगलबार तराई मधेसको होली हो । फागु पूर्णिमाको दिन होलिका दहन गरेर भोलिपल्ट अर्थात फागुन कृष्ण प्रतिपदाको दिन होली खेल्ने चलन भएपनि...