Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


मुख्यमन्त्री चौधरी आज सपथ लिँदै

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुने भएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलाई मुख्यमन्त्री नियुक्त गुर्नभएको...


लुम्विनीमा डिल्ली चौधरी मुख्यमन्त्री नियुक्त

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उहाँलई नियुक्त गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका...


मुख्यमन्त्रीमा नेता चौधरीको दावी

नेपालगञ्ज । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । चौधरीलाई नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक...


नेपालगञ्जमा ५१ कुण्डिय गायत्री महायज्ञ हुँदै

नेपालगञ्ज । गायत्री परिवार प्रज्ञा मंडल नेपालगञ्ज तथा गायत्री परिवार बाँकेको आयोजनामा ५१ कुण्डिय गायत्री महायज्ञ यही बैशाख २६ गतेदेखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडमा रहेको गायत्री मन्दिरमा हुने भएको छ । वैशाख २६ गते हुने महायज्ञमा बिहान ९ बजेदेखि...


करेन्ट लागेर बालिकाको मृत्यु

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सो गाउँपालिकाको वडा नं। २ डिगियाका खगेन्द्र बस्नेतकी ६ वर्षीया छोरी पुर्णिमा बस्नेतको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार सोमबार...


बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढन थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा,हात्ती, जरायो, बाह्रसिंगे लगायतका विभिन्न बन्यजन्तु हेर्न लालयित भएर पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण...


लुम्विनीमा एमालेको सरकार ढल्यो

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि नेकपा एमालेको सरकार ढलेको छ । सोमबार प्रदेशसभाको बैठकमा उहाँले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र...


डढेलो निभाउने क्रममा गुल्मीमा मृत्यु

नेपालगञ्ज । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पामा उपचारको क्रममा आज बिहान...


सुनका गहना सहित दुई पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज्को न्युरोडस्थित एक होटेलबाट करिव रु.४ करोड ६९ लाख ५ हजार ७ सय ६३ बरावरको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज पत्रकार सम्मेलनमार्फत ४ दशमलव ९२७...


जमुनाहामा कोरोना संक्रमणका विरामी भेटिदै

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा दिनहुँजसो कोरोना संक्रमण भएका विरामी भेटिन थालेका छन । भारतबाट आएका थप तीन जनालाई कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले आज भारतबाट आएका १ सय ३० जनाको जाँच...


फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले लेनदेन मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा दोषी ठहर भई दुई वर्ष जेल सजाय पाएर फरार रहेका राप्तीसोनारी ८ बाँकेका बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतवार...


नेपालगञ्ज नाकामा एकै दिन आठ संक्रमित

नेपालगञ्ज । नेपालगञ्ज नाकामा आठ जना कोरोना संक्रमण भएका भेटिएका छन । भारतको विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो। भारतमा कोरोना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा...


जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ

नेपालगञ्ज । सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...


नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुँदै

नेपालगञ्ज । कारोबारमा देखिएको मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुने खतरामा छन । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बबताउनुभयो । एकातिर...


ब्राउनसुगर सहित एक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ । शुक्रवार विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो...


सेक्सको मनौवैज्ञानिक पक्ष

सेक्स अर्थात् यौन सम्पर्क मानव जिवनको एक अभिन्न पाटो हो । दैनिक जीवनमा सेक्ससँग सम्बन्धित कुराहरू कम गरिने भएकाले यस सम्बन्धित कुराहरू धेरै रुचाइन्छन् पनि । सेक्स सम्बन्धी ६ मनोवैज्ञानिक तथ्यहरू १। यौन सम्पर्क पछाडि हुने उदासीनता एक वास्तविक कुरा...


हतियार प्रर्दशन गरेको आरोपमा बोगटी पक्राउ

नेपालगञ्ज । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । सामाजिक सञ्जाल९टिकटकमा बोगटीले पोइन्ट...


बैतडी जिप दुर्घटनामा एउटै गाउँका छको मृत्यु

नेपालगञ्ज । बैतडीको पाटन नगरपालिका८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार पाँचले हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन...


बल्न छाडे ‘हाइ माक्स लाइट’

नेपालगञ्ज । बाँकेमा विद्युत महसुल नबुझाउदा हाई माक्स लाईट बल्न छाडेका छन । बाँकेको जानकी गाउँपालिका६ को गनापुरस्थित नेपालगञ्जकोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने हाई माक्स लाईट दिउँसो मात्रै देखिन थालेको दुई...


जानकीको विद्यालयमा खानेपानीको अभाव

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउनुहुन्छ । विद्यालयमा शौच गर्न सधैँ समस्या...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…