नेपालगञ्ज नाकामा एकै दिन आठ संक्रमित
नेपालगञ्ज । नेपालगञ्ज नाकामा आठ जना कोरोना संक्रमण भएका भेटिएका छन । भारतको विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो। भारतमा कोरोना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा...
जग्गाको प्रलोभनमा पारेर ठगी गर्ने तीन पक्राउ
नेपालगञ्ज । सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...
नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुँदै
नेपालगञ्ज । कारोबारमा देखिएको मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका होटेल व्यवसायी विस्थापित हुने खतरामा छन । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बबताउनुभयो । एकातिर...
ब्राउनसुगर सहित एक पक्राउ
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ । शुक्रवार विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो...
सेक्सको मनौवैज्ञानिक पक्ष
सेक्स अर्थात् यौन सम्पर्क मानव जिवनको एक अभिन्न पाटो हो । दैनिक जीवनमा सेक्ससँग सम्बन्धित कुराहरू कम गरिने भएकाले यस सम्बन्धित कुराहरू धेरै रुचाइन्छन् पनि । सेक्स सम्बन्धी ६ मनोवैज्ञानिक तथ्यहरू १। यौन सम्पर्क पछाडि हुने उदासीनता एक वास्तविक कुरा...
हतियार प्रर्दशन गरेको आरोपमा बोगटी पक्राउ
नेपालगञ्ज । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । सामाजिक सञ्जाल९टिकटकमा बोगटीले पोइन्ट...
बैतडी जिप दुर्घटनामा एउटै गाउँका छको मृत्यु
नेपालगञ्ज । बैतडीको पाटन नगरपालिका८ मा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार पाँचले हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन...
बल्न छाडे ‘हाइ माक्स लाइट’
नेपालगञ्ज । बाँकेमा विद्युत महसुल नबुझाउदा हाई माक्स लाईट बल्न छाडेका छन । बाँकेको जानकी गाउँपालिका६ को गनापुरस्थित नेपालगञ्जकोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने हाई माक्स लाईट दिउँसो मात्रै देखिन थालेको दुई...
जानकीको विद्यालयमा खानेपानीको अभाव
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउनुहुन्छ । विद्यालयमा शौच गर्न सधैँ समस्या...
सामुदायिक कुकुरको बन्ध्याकरण हुँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो । रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६...
नौवास्ता क्षेत्रीय कारागार अझै सञ्चालन भएन
नेपालगञ्ज । बाँकेको नौवस्ता क्षेत्रीय कारागार अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन । जिल्ला कारागार, बाँकेमा ३५० क्षमताको भएपनि हाल ८३९ कैदी बन्दी छन् । महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरि दुई ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक...
जुँगे महादेवको मन्दिर पुनः निर्माण हुँदै
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि रु.दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी...
डुडुवाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा गुरुङ्ग
डुडुवा (बाँके) २४ चैत्र । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद गुरुङ्ग आउनु भएको छ । केही समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरुङ्गले आज शुक्रबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।...
नेपालगञ्ज नाकामा कोरोना संक्रमित बढ्दै
नेपालगञ्ज । केही दिनयतादेखिनेपालगञ्ज नाकामा कोरोना संक्रमित बढेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँबाट आएका नेपालीमा कोरोना देखिएको छ । सरकारले भारतबाट फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच गर्दै आएको छ । बिहीबार पनि चारजनामा कोरोना पुष्टि भएको छ...
लुम्विनीमा नयाँ सरकार गठनका लागि दबाव
नेपालगञ्ज ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीलाई नयाँ सरकार गठनका लागि दवाव परेको छ । छ दलले सर्मथन फिर्तालिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया समेत अघि नवढाएको आरोप लागेको छ । मुख्यमन्त्री लिला गिरीले साझेदार दलले समर्थन...
खोप लगाउन छुटेकाको खोजी हुँदै
नेपालगञ्ज । नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घरघरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरुलाई घरघरमा पुगेर खोज्न...
हनुमान जन्मोत्सवमा शोभा यात्रा
नेपालगञ्ज । श्री हनुमान जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो । शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड,...
उपमहानगरलाई विपत व्यवस्थापन सामग्री हस्तान्तरण
नेपालगञ्ज । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगञ्ज उपमहानगरपालिकालाई विपत व्यवस्थापनजन्य सामग्री आज हस्तान्तरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा विपत व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपत व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण...
खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन
नेपालगञ्ज । पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ । थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ । सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी...
नरैनापुरमा बोर्डर आउट पोष्टको शुभारम्भ
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको शुभारम्भ भएको छ। ५ नं बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा सो भवनको शुभारम्भ गर्नुभयो ।...