लुम्बिनी घुम्न जाने पर्यटकमा वृद्धि
नेपालगञ्ज । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म...
बाँकेमा अनेरास्ववियु दुई,अन्यमा नेवि संघ र अखिल क्रान्तिकारी
नेपालगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु०को निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले दुई वटा क्याम्पसमा प्यानलसहित जित्दा कांग्रेसनिकट नेविसंघ र माओवादीसम्बद्ध अखिल क्रान्तिकारी एकरएक क्याम्पसमा विजयी भएका छन्। बाँकेको चार वटा क्याम्पसको नतिजा आउदा अनेरास्ववियुले बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर र ज्ञानोदय बहुमुखी क्याम्पस, खजुरामा...
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेस सरकारमा जाने निर्णय
नेपालगञ्ज । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कार्यसम्पादन...
नाकामा अवैध कुखुरा रोक्न कडाई
नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएपछि कुखुरा व्यवसायी र किसानले सडकमा कुखुरासहित आन्दोलन गरे लगत्तै प्रहरीले कुखुराको अवैध तस्करी रोक्न कडाइ गरेको छ । कुखुराको अवैध आयातमा प्रहरीको समेत मिलेमतो रहेको आरोप लागेपछि प्रहरीले विभिन्न नाकामा कडाइ गर्दा ठूलो...
इक्वेडरमा भूकम्प, कम्तिमा १३ को मृत्यु
नेपालगञ्ज । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति...
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
नेपालगञ्ज । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत...
अवैध कुखुरा बरामद
नेपालगञ्ज । प्रहरीले बाँकेमा भारतबाट अवैध रुपमा ल्याएको ठूलो परिमाणमा कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको करिव रु. १ लाख ५० हजार बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।...
‘इ लाइब्रेरी’ हुँदै महेन्द्र पुस्तकालय
नेपालगञ्ज, । पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इलाइब्रेरीको रूपमा रूपान्तरण हुन थालेको छ । बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुयाएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको कमी देखिएको स्रष्टाहरुले जनाएका छन । उहाँहरू...
उपराष्ट्रपति चयनका लागि मतदान हुँदै
नेपालगञ्ज । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि...
युएईविरुद्ध ९ रनले नेपालको जित
नेपालगञ्ज । आईसीसी विश्वकप लिग२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका...
लुम्विनी प्रदेशमा सरकारको सर्मथन फिर्ता लिने सम्भावना
नेपालगञ्ज । लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक यही चैत ७ गते बस्ने गरी आह्वान भएको छ। चैत ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर बैठक बस्ने जानकारी गराउनुभएको छ...
नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
नेपालगञ्ज । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।...
महेन्द क्याम्पसमा चैत ८मा स्ववियू चुनाव
नेपालगञ्ज । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन अगामी चैत आठ गते हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो । उम्मेदवारी मनोनयनको दिन विहान...
डढेलो नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु
नेपालगञ्ज । बाँकेका विभिन्न बनमा हुने डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यकम सुरु भएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खडकाले जानकारी दिनुभयो । बन सप्ताह कार्यक्रमका वन...
लुम्बिनी प्रदेश सचेतकमा गिरी नियुक्त
नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त हुनुभएको छ । प्रदेश सभा सांसद गिरीलाई सचेतकमा कांग्रेस संसदीय दलको कार्यालयले नियुक्त गरेको हो। गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँ गत मंसिरमा...
बाँकेमा आँपको उत्पादन बढ्दै
नेपालगञ्ज । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएकाले किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । तर बर्षेनी आउने हावा, हुरी र बतासले आँका...
विभेदमा पारिएका समुदायका मुद्दामा छलफल हुँदै
नेपालगञ्ज । विपदका बेला सिमान्तकृत समुदाय, महिला , बालवालिका तथा जेष्ठ नागरिकमाथि हुने विभेदका मुद्दामा छलफल गर्न तालिम सुरु भएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले लैङ्गिक अल्पसङ्ख्यक र जोखिममा रहेका समुदायको संरक्षणका सवालमा...
राष्ट्रपति पौडेल शपथ
नेपालगञ्ज । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आज शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति...
नेपालगञ्ज सहितका नाकाबाट आयात घट्दै
नेपालगञ्ज । चालु आर्थिक वर्ष २०७९र८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैङ्कका अनुसार...
सैनामैना महोत्सवको समापन
नेपालगञ्ज । रुपन्देहीको सैनामैना नगरपालिकामा सञ्चालित पाँचौ राष्ट्रिय सैनामैना महोत्सव समापन गरिएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित फागुन १७ देखि सुरु भएको मेलाको आइतबार समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै सैनामैना...