Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

समाचार

५२६ समाचार


सांसद अरुणकुमार चौधरी पक्राउ

नेपालगञ्ज । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज कोहलपुरबाट पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...


बाँकेमा सुरु भयो चैते धानको उत्पादन

नेपलागञ्ज । दुई वर्षदेखि बाँकेका किसानहरूले चैते धान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगन्जले जिल्लाको बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो । वर्षे धान...


बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले...


प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेट

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः...


सम्पादक मिश्रालाई मातृशोक

नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षीया आमा राजेश्वरीदेवी मिश्राको डुडुवा गाउँपालिका वडा नं ४ स्थित निवासमा सोमवार निधन भएको थियो । आमा मिश्रा लामो समयदेखि नशा रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति...


बावुले आगो लगाउदा छोराको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले...


जोखिमका समुदायलाई आपतकालिन सामग्री

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...


विरामीलाई फलफुल वितरण तथा तस्वीर प्रदान

शिवा शर्मा बर्दिया १४ माघ । मित्र राष्ट्र भारतको ७४ र्औ गणतन्त्र दिवसकोे अवसरमा बर्दिया जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा बर्दियाले भारत नेपाल दुई मुलुकका नागरीकबिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले...


पाँच बर्षमा पनि निर्माण भएन दुई किलोमिटर सडक

नेपालगञ्ज । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १ हजार ८ सय मिटर सडकको निर्माण कार्य अझै पूरा भएको छैन । ठेकेदारले खजुरा बजारको १ हजार ८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई...


सहायकस्तर कर्मचारीका लागि ३५ दिने सेवाकालिन तालिम

नेपालगन्ज १३ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । आज...


कोहलपुरमा दुई विधेयक सहितका एजेण्डा पारित

नेपालगञ्ज । कोहलपुर नगरपालिकाको १२ औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको आज बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रस्तावलाई नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । गएको...


राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन ः प्रवक्ता महत

नेपालगञ्ज, १२ माघ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि सरकारलाई सर्मथन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारलाई सर्मथन गरेपनि आफूहरु सरकारमा नजाने भएकाले संसदमा ठूलो दल...


सहायकस्तर कर्मचारी,सेवाकालिन तालिम

नेपालगन्ज १२ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ हो ।...


बलात्कारको आरोपमा पक्राउ

नेपालगञ्ज । एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई प्रहरीले पक्राउ गरेको हो । बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने...


आत्महत्या प्रयास गरेका आर्चायको मृत्यु

नेपालगञ्ज ११ माघ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले...


प्रदेशस्तरिय महोत्सवको तयारी अन्तिम चरणमा

नेपालगञ्ज । नेपालगञ्जमा हुने चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ भित्र थारु गाउँ पनि संचालन हुने भएको छ । यही माघ १० गतेदेखि सञ्चालन हुने नेपालगञ्ज महोत्सवमा थारु गाउँ पनि संचालन हुने भएको...


प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको...


प्रदेश मन्त्रालय घटछ, प्रदेश खर्च समेत कटौती हुन्छः प्रधानमन्त्री

नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोही अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताउनुभएको छ। आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको...


अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

नेपालगञ्ज, ७ माघ । द्धन्दकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार अहिलेसम्म पनि पुनः स्थापना हुन सकेका छैनन । उक्त भन्सार सञ्चालनमा नआउदा छोटी भन्सारबाट उठने भन्सार राजश्व समेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा...


बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्री गिरी

नेपालगञ्ज, ७ माघ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै दादुरा नियन्त्रणका...


ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

सबै

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…