Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । कुटपिटबाट सोही ठाउकी १४...


बसन्तपुरमा धुमधामले होली मनाउदै

नेपालगञ्ज । काठमाडौंको प्रसिद्ध हनुमानढोका दरबार क्षेत्र, बसन्तपुरमा सोमबार धुमधामका साथ होली मनाइएको छ । सहरका विभिन्न स्थानबाट आएका युवायुवती भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् । बसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य मात्रामा देख्न पाइएको...


नेपालको युएईविरूद्ध खराब सुरूआत

नेपालगञ्ज ।आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईविरूद्ध खराब सुरूआत गरेको छ। सुरूआती १४ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर नेपालले ५५ रन बनाएको छ। नेपालका दुबै ओपनर सस्तैमा आउट भइरहेको बेला कप्तान रोहित पौडेल पनि १ रनमा आउट...


सैनामैना महोत्सवमा स्थानीय उत्पादन प्राथमिकतामा

सैनामैना । सैनामैनामा संचालित पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादनलाई अवलोकनकर्ताले विशेष प्रथामिकता दिएका छन । मेलामा स्थानीय स्तरबाट उत्पादन भएको बाँसको फर्निचर, थाकलबाट बनेको टोपी झोला एवं ढाकाबाट निर्मित कपडाहरु प्राथमिकतामा परेको स्थानीयले बताएका...


बुटवलको लम्साल पेट्रोल पम्प सिल

नेपालगञ्ज । जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो । प्रत्येक ५ लिटरमा १५ एमएल कम...


बीस बर्षदेखि फरार पक्राउ

नेपालगञ्ज । बीस वर्षदेखि फरार रहेका एक हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । साबिक होलिया गाविस वडा नं। ९ हाल डुडुवा गाउँपालिका १ खडैचा बस्ने ५५ वर्षीय गरिबा बेहनालाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुर र प्रहरी चौकी...


रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित

नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन । रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा...


नेपालगञ्ज आसपासमा होलीको रौनक सुरु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज र आसपासमा होलीको रौनक देखिन थालेको छ । यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगञ्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा यहाँका चोकचोक तथा...


नेपालगञ्जमा शेयर बजारप्रतिको आर्कषण बढ्दै

नेपालगञ्ज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा शेयर बजारप्रतिको रुची बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी देखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहणीले यहाँ शेयर कारोवार गरेको ब्रोकर कार्यालयले जनाएको छ । सुरु सुरुमा हामीले शाखा...


कर्तब्य ज्यानका फरार दुई पक्राउ

नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान...


भन्सार छलेको सामग्री सहित दुई पक्राउ

बर्दिया । भारतबाट भन्सार छलेर ल्याएको अवैध सामान र गाडीसहित दुई पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही...


लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा...


यौनका रमाइला पक्ष

नेपालगञ्ज । यौन मानिसको जीवनको अभिन्न पाटो हो । यौनले श्रृष्टीलाई मात्र निरन्तरता दिएको छैन, मानिसमा एक किसिमको उर्जासमेत दिने गर्छ । तर, यसमा पनि कहिलेकाहीं समस्या र उल्झनहरु आउने गर्छन् । जसका कारण हाम्रो जीवन समस्यामा फस्ने गर्छ ।...


सैनामैनामा पाँचौ राष्ट्रिय महोत्सव सुरु

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो । फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने...


माटो भू–क्षयको रुपमा बग्दै

म्याग्दी १८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भूतथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भूक्षयको रुपमा बगेर जाने गरेको उल्लेख...


नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले आज नेपालगञ्ज विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले निर्माणाधिन नयाँ टर्मिनल भवनको विषयमा जानकारी लिदै सो टर्मिनल भवन समयमा नै सक्न निर्देशन दिनुभयो । सन् २०१७ मा निर्माण भएको...


नेपालगञ्जको आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको नेपालगञ्ज आर्थिक विकास रणनीतिमस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेडरएलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गरिएको...


सैनामैना महोत्सवको तयारी पुरा

सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ । देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।...


लुम्बिनी प्रदेश सरकारको बजेट खर्च न्युन

नेपलागञ्ज । लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७९। ०८० को बजेट खर्च अत्यन्त न्युन देखिएको छ । चालू आवको ७ महिना बितिसक्दा जम्मा १८।६३ प्रतिशत मात्रै खर्च भएको छ । अत्यन्तै न्यून खर्चले विगतको जस्तै तीतो यथार्थलाई देखाएको छ...


बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

युवराज पाण्डे नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपाललिकाका वाड नं ५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिव दुई विगाहा जग्गामा निर्माण भएको रमणीय स्थानमा बनेको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …