Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

समाचार

६३५ समाचार


खोज,उद्दार, उपचार र राहतका लागि अनुरोध

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोटलाई केन्दविन्दु बनाएर गएको भुकम्पवाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै संयन्त्रलाई क्रियाशिल बनाउने समितिले निर्णय गरेको छ । भुकम्पवाट प्रभावित...


भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भिर

नेपालगञ्ज । गए राती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ । भूकम्पका कारण गम्भिर घाइते भएका उनलाई थप उपचारका लागि हेलीकोप्टरबाट भेरी अस्पताल नेपालगञ्ज ल्याउदै गर्दा जाजरकोटका नलगाड १ पाली निवासी ३३ बर्षिय टेक बहादुर...


जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो

काठमाडौं १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्। जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४...


बाँकेका सुरक्षा अधिकारीलाई स्वागत तथा सम्मान

नेपालगन्ज १७ कार्तिक ।बाँके जिल्लामा भर्खरै सरुवा भई आउनु व्यक्तित्वहरूलाई स्वगत गरिएको छ । नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेले भर्खर जिम्मेवारी सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहरा,जिल्ला...


नेपालगञ्जबाट समातीय रिगल

नेपालगञ्ज । बाँकेको नेपालगञ्जास्थित न्यूरोडबाट प्रहरीले आज योगराज ढकाल९९रिगल० लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले रिगललाई ४.३० बजे न्यूरोडबाट पक्राउ गरिएको जानकारी दिनुभयो । सर्बोच्च अदालतको आदेशपछि रिगललाई पक्राउ गरेको उल्लेख गर्दै उहाँले...


गोली चलाएर, लागु औषध कारोवारी पक्राउ

नेपालगञ्ज । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र...


ब्राउन सुगर सहित दुई पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँकेमा साढे आठग्राम ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नं को मोटरसाइकलमा रहेका ती दुईलाई जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिकाका...


बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै

नेपालगन्ज १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्नो कार्यालयबाट प्रदान हुने सेवा सुविधाको छिटो छरितो र गुणस्तरियता बनाउन थालेको छ । सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवाका लागि प्रशासनले आफ्ना सम्पुर्ण सेवाहरुलाई प्रभावकारी बनाउन थालेको हो । केहीदिन अघि...


महसुल नबुझाउने ग्राहकको लाइन काटियो

नेपालगन्ज १४ कात्तिक । लुम्विनी प्रदेश अन्र्तगत ६ वटा जिल्लामा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा दुई दिनमा नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।...


पत्रकार खान सम्मानित

नेपालगन्ज १४ कात्तिक । नेपालगन्जका वरिष्ठ पत्रकार सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ । इन्डियन जर्नलिस्ट एशोसिएसनको राष्ट्रिय समितिद्वारा भारत उत्तर प्रदेशको आर्थिक केन्द्र कानपुरमा सोमबार आयोजना गरिएको वर्तमान परिप्रेक्ष्यमा पत्रकारहरुको भूमिका विषयक अन्तर्राष्ट्रिय...


शान्तिको बाटो अवलम्बन गर्न आग्रह

नेपालगन्ज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्। अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई आग्रह गरेका हुन्।...


कर्मचारीको अभावमा नागरिकता वितरणमा सास्ती

नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने...


बारामा शिक्षकको हत्या

नेपालगन्ज । बाराको कलैया उपमहानगरपालिका६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार गम्भीर घाइते भएका थिए । गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल...


हतियारसहित एक जना पक्राउ

गैरकानुनी भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके डुडुवा६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । सरदारले मादक पदार्थ सेवन गरि आफ्नै घरमा भरुवा बन्दुक...


विद्युत महसुल नतिर्नेको लाइन काटिने

विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर...


काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल

जाजरकोट, १२ कात्तिक :शेफोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ । अहिले जाजरकोट...


शनिबार खण्डग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौँ १० कार्तिक : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।राति १ :१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ :१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा...


एकै परिवारका चारको हत्या

मुगु १० कार्तिक । मुगुको छायानाथ रारा नगरपालिका६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन्। मृतास्थामा फेला पर्नेमा छायानाथ रारा ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज ,...


प्रहरी अधिकारी माथी नै आक्रमण

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ । कोहलपुर२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको...


दशैँका लागि गाउँघर गएकाहरु फर्किन शुरु

काठमाण्डौ ९ कार्तिक । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गानौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने...


ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…