शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन
नेपालगन्ज, ८ कार्तिक विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख...
राप्ती नदी घाटमा उद्धार टोली
नेपालगन्ज, ८ कार्तिक :सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा विपत पुर्व तयारीका लागि उद्धार टोली खटिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुबै स्थानमा उद्धार टोली खटाइएको बाँकेका...
नेपाल भारत सिमा नाका बन्द
नेपालगन्ज, ८ कार्तिक : दुर्गा मुर्ति विसर्जनका क्रममा विशेष सुरक्षा सर्तकताका लागि आज नेपाल भारत सिमा नाका बन्द गरिएको छ । हिन्दुहरुको महान चाड दशैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा...
मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा
नेपालगन्ज, ८ कार्तिक:दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार...
बाँकेमा एकदिन मदिरा विक्री तथा सेवनमा प्रतिबन्ध
नेपालगन्ज, ७ कार्तिक / बाँकेमा एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात भोलि बुधबारका दिन दुर्गा मुर्ती विसर्जन र्र्याली निस्कने भएकाले र्र्यालीलाई सभ्य,...
आज विजयादशमी, टीका र जमरा लगाइँदै
काठमाडौं ७ कार्तिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट...
बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
बाँके, ६ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन । बाँके नरैनापुर क्षेत्र अन्र्तगत पर्ने सिमा स्तम्भको अवलोकन गरिएको हो । सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ...
दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण
नेपालगन्ज, कात्तिक ६ गते । बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समयसीमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित...
नेपालगन्ज सडकमा स्ट्रीट लाइट
नेपालगन्जको सडकमा स्ट्रीट लाइट ९सडक बत्ती बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको हो । रत्न...
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना
काठमाण्डौ ६ कार्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...
बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल
काठमाण्डौ ५ कार्तिक । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने तथा...
इजरायलमा मृत्यु भएका ४ विद्यार्थीको शव नेपाल ल्याइदै
काठमाडौं :कार्तिक । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ। शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको...
दशैँको आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै
काठमाडौँ, ५ कात्तिक :बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख...
मृत भेटिएको बाघको शव परीक्षण
बाँकेको एक सामुदाकि वनमा मृतावस्थामा भेटिएको पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको छ । डिभिजन वन कार्यालय बाँकेका मुद्दा फाँट अधिकृत रमेश बुढाथोकीका अनुसार २२ दिनपछि बिहीबार पाटेबाघको शवपरीक्षण रिपोर्ट आएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका पशु चिकित्सक...
दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र
हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दसैँ मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र...
बस पल्टिदा खजुरामा एक विद्यार्थीको मृत्यु
बाँकेको खजुरा गाउँपालिकामा एक बिद्यालयको बस पल्टिदाँ भएको दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरा गाउँपालिका नजिकै रहेको दिपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका वार्ड नं. ६ का १२ वर्षिय ऐसब नेपालीको मृत्यु भएको इलाका प्रहरी...
नेपाली कांग्रेसले प्रशिक्षण अभियान चलाउने
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ । कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा...
पर्ल परियोजनाको समिक्षा
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा...
औषधोपचारकै जोहोमा बाँकेका द्वन्द्वपीडित
युवराज पाण्डे नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका९ की सीता शाहलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहेकी शाहलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा...
नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै
नेपालगञ्ज । डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा...