दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै
दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...
बागेश्वरी पूर्वको सार्वजनिक जग्गा खाली गराइयो
नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । आज बागेश्वरी मन्दिर पूर्व न्यूरोडतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बंगला कब्जा गरी बसेकालाई हटाइएको हो । उच्च अदालतको आदेश अनुसार उक्त सार्वजनिक जग्गा खाली...
विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सुझाव
नेपालगञ्ज । विद्यालयमा सुरक्षित सिकाईको वातावरण तय गर्न सरोकार भएकाले विभिन्न सुझाव दिएका छन । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा आज भएको छलफलमा भूकम्प...
डुबेर दुई जनाको मृत्यु
खोलामा डुवेर बाँकेमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वार्ड नंं.४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनीया नालामा डुबेर मृत्यु भएको जिल्ला बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौर बताउनुभयो । साथीहरुसँग खोलामा नुहाउन गएका बेला आज...
बाँके र बर्दियामा खानेपानीमा आर्सेनिक
नेपालगञ्ज, । बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।...
राप्ती नदीको कटानले डुबानको जोखिम
नेपालगञ्ज । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले...
प्रेस युनियन बाँकेमा पद हस्तान्तरण
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण भएको छ । नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्षद्धय कमल खत्री र निशा शाह, सचिव भिष्म लोध, सह(सचिव माया अधिकारी र कोषाध्यक्ष खडक...
कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता
नेपालगन्ज । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन ।...
ललिता निवास अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
नेपालगन्ज । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ । सीआईबी प्रवक्ता दिनेश आचार्यले केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको जानकारी दिनुभयो ।सीआईबी स्रोतका अनुसार यो...
बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण
नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल...
नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २हजार ४५६ मत पाउँदा रौनियारले १हजार ५६६ मत प्राप्त...
अवधी समुदायको गुडिया पर्व
नेपालगञ्ज । आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधि समुदायले नाग पर्वलाई गुडिया पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्व अवधि समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल...
उबासंघ चुनाबः एसोसिएटतर्फ कार्की र गुप्ता निर्वाचित
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत एसोसिएट सदस्यतर्फ समावेशी प्यानलका कमलकुमार कार्की र साझा प्रजातान्त्रिक प्यानलका प्रदिपकुमार गुप्ता निर्वाचित भएका छन् । एसोसिएट तर्फको १६६ मतमा समावेशीका कार्कीले ११९ मत र साझा प्रजातान्त्रिकका गुप्ताले ८८ मत ल्याएर निर्वाचित...
बाँकेमा १५ बर्षदेखिका खानेपानी आयोजना अलपत्र
नेपालगञ्ज। बाँकेमा १५ बर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन । बजेट, जनश्रमदानको अभाव र बैकल्पिक खानेपानीको स्रोतका कारण उपभोक्ता सचेत नहुँदा जयसपुर खानेपानी आयोजना लगायतका अन्य आयोजना समेत अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ ।...
बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत
जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन्...
९ लाख बढीको अबैध सामाग्री बरामद
बाँकेको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट सशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षीय सिता प्रसाद कौली, २६ वर्षीय गुडु यादव, २४ वर्षीय राजेन्द्र कौली,...
केम्सन बाँकेको नयाँ कार्यसमिति चयन
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाँके शाखाको अध्यक्षमा कृष्ण प्रसाद पाण्डे चयन भएका छन् । केम्सन बाँकेको पहिलो साधारण सभाबाट पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।त्यस्तै संघको उपाध्यक्षमा रमेश रिमाल, विष्णुदेव बुढाथोकी सर्वसम्मत महासचिवमा चयन भएका छन्...
दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका निमार्ण
नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो ।...
मुगुमा सडक दुर्घटना दुईको मृत्यु, पाँच जना गम्भीर
मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोही गाँउपालिका६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे...
तलाउमा डुबेर एक जनाको मृत्यु
बाँके जिल्लाको खजुरामा तलाउमा डुबेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर७ स्थित खेतमा रहेको तलाउमा डुबेर ४५ वर्षीय शिवराम राढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले बताउनुभयो । उहाँका अनुसार...