Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

समाचार

७३० समाचार


कर्मचारीको अभावमा नागरिकता वितरणमा सास्ती

नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने...


बारामा शिक्षकको हत्या

नेपालगन्ज । बाराको कलैया उपमहानगरपालिका६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ । दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार गम्भीर घाइते भएका थिए । गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल...


हतियारसहित एक जना पक्राउ

गैरकानुनी भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके डुडुवा६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । सरदारले मादक पदार्थ सेवन गरि आफ्नै घरमा भरुवा बन्दुक...


विद्युत महसुल नतिर्नेको लाइन काटिने

विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज र कोहलपुर...


काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल

जाजरकोट, १२ कात्तिक :शेफोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिइएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ छ । अहिले जाजरकोट...


शनिबार खण्डग्रास चन्द्रग्रहण, के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौँ १० कार्तिक : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।राति १ :१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ :१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा...


एकै परिवारका चारको हत्या

मुगु १० कार्तिक । मुगुको छायानाथ रारा नगरपालिका६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन्। मृतास्थामा फेला पर्नेमा छायानाथ रारा ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज ,...


प्रहरी अधिकारी माथी नै आक्रमण

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ । कोहलपुर२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको...


दशैँका लागि गाउँघर गएकाहरु फर्किन शुरु

काठमाण्डौ ९ कार्तिक । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गानौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने...


शान्तिपुर्ण रुपमा दुर्गा मुर्ति विसर्जन

नेपालगन्ज, ८ कार्तिक विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मुर्ति (प्रतिमा) आज विसर्जन गरि नदीमा सेलाइएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएका करिब ६०० दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइएको बाँकेका प्रमुख...


राप्ती नदी घाटमा उद्धार टोली

नेपालगन्ज, ८ कार्तिक :सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा विपत पुर्व तयारीका लागि उद्धार टोली खटिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुबै स्थानमा उद्धार टोली खटाइएको बाँकेका...


नेपाल भारत सिमा नाका बन्द

नेपालगन्ज, ८ कार्तिक : दुर्गा मुर्ति विसर्जनका क्रममा विशेष सुरक्षा सर्तकताका लागि आज नेपाल भारत सिमा नाका बन्द गरिएको छ । हिन्दुहरुको महान चाड दशैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा...


मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा

नेपालगन्ज, ८ कार्तिक:दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार...


बाँकेमा एकदिन मदिरा विक्री तथा सेवनमा प्रतिबन्ध

नेपालगन्ज, ७ कार्तिक / बाँकेमा एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात भोलि बुधबारका दिन दुर्गा मुर्ती विसर्जन र्र्याली निस्कने भएकाले र्र्यालीलाई सभ्य,...


आज विजयादशमी, टीका र जमरा लगाइँदै

काठमाडौं ७ कार्तिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट...


बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

बाँके, ६ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन । बाँके नरैनापुर क्षेत्र अन्र्तगत पर्ने सिमा स्तम्भको अवलोकन गरिएको हो । सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ...


दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण

नेपालगन्ज, कात्तिक ६ गते । बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समयसीमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित...


नेपालगन्ज सडकमा स्ट्रीट लाइट

नेपालगन्जको सडकमा स्ट्रीट लाइट ९सडक बत्ती बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको हो । रत्न...


नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना

काठमाण्डौ ६ कार्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...


बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल

काठमाण्डौ ५ कार्तिक । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने तथा...


ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …